काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको नयाँ नेतृत्व चयन भएको छ । चीनको गोन्जाओमा आइतबार (२३ जुलाई) सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट संघले निर्मल शर्मा चौलागाईंको नेतृत्व प्राप्त गरेको हो । संघको महासचिवमा प्रदीप नेपाल निर्विरोध निर्वाचित भएका छन् । संघको आईसीसी सदस्यमा भने रोहित अग्रवाल निर्वाचित भएका छन् । यादव अर्याल र […]