बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रतिनिधिसभा बैठकबाट पारित

प्रतिनिधिसभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले बजेटसँग सम्बन्धित तीनवटा विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ ।यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : प्रत्यायन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो । विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहुँच गराउनु रहेको बताए ।

प्रत्यायन विधेयक संसद्‌बाट पारित

काठमाडौँ- राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको प्रत्यायन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार […]

प्रतिनिधिसभा : बीमासम्बन्धी विधेयक पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए।विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसंगतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन्।उनले समाजवादउन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोत र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स

प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

काठमाडौँ,२९ साउन । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ […]

संसदमा पेश भएको ४ वर्षपछि बीमा विधेयक पारित

२९ साउन, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैंठकले बीमा विधेयक–२०७९ पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैंठकबाट बीमा विधेयक–२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेश भएको विधेयक ४ वर्षपछि पारित भएको हो । प्रतिनिधिसभा बैंठकमा प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले पेश गरेको विधेयकको संशोधन प्रस्ताव सहितको प्रतिवेदन पनि पारित गरेको […]

प्रतिनिधिसभाबाट बीमा विधेयक पारित

प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठक अहिले जारी छ ।हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा दुई विधेयक पारित

प्रतिनिधिसभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभाको सन्देश सहितको शपथसम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ । हाल काठमाडौं उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि दफाबार छलफल प्रा

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित

राष्ट्रियसभामा उत्पत्तिको भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकले सर्वसम्मतिले यो विधेयक पारित गरेको हो । २०७६ माघ ६ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक २०७८ साउन २० गते राष्ट्रिय सभाले पारित गरेको थियो ।राष्ट्रियसभाले पारित गरेको १ वर्षपछि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । विधेयक प्रमाणीकरण भएको ३१ औं दिनदेखि प्रारम्भ हुनेछ ।&nbs

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । सरकारले नागरिकता विधेयक बहुमतबाट पारित भएको छ । आज अबेरसम्म गरी बसेको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गर्न संसदमा प्रस्ताव राखेका थिए । ध्वनिमतका आधारमा सभामुख अग्नि सापकोटाले उक्त प्रस्ताव पारित भएको घोषणा गरेका हुन् । पारित विधेयकमा पहिलो पटक गैर […]

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ – संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो। यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजन विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। गत १५ जेठमा […]