–विद्यार्थीलाई काउन्सिलिङ –ओरेन्टेसनपछि मात्र पढाइ –६७ विद्यार्थी र १ शिक्षकको मृत्यु –क्षतिग्रस्त विद्यालयमा अस्थायी टहरा बन्दै काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ । ‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही […]
काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन […]
कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका राजधानी काठमाडौंका विद्यालयहरु आजदेखि खुल्दैछन् । अन्योल कायमै रहे पनि काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालय खोल्ने निर्णय गरेपछि शहर छाडेर गाउँ गएकाहरुलाई भने सकस भएको छ । दशैंको मुखमा न काठमाडौं फर्कने न उतै बस्ने दोधारमा उनीहरु छन् । विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले …