प्रचण्डको दाबी– 'जनताले होइन, पार्टीले बनाएको हो ओलीलाई प्रधानमन्त्री'

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीको योजनाअनुसार काम नगरेकाले हटाउने तयारी भएको उनले दाबी गरे ।  आफूपक्षीय युवा संघका कार्यकर्ताको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको कम्युनिस्ट आदर्शलाई उल्लंघन गरेका कारण ओलीमाथि कारवाही गरिएको बताएका हुन् । ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन...

सम्बन्धित सामग्री

गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार, बालुवाटारमा ओलीलाई बुझाइयो प्रतिवेदन

काठमाडौं : गठबन्धन दलले न्युनतम साझा कार्यक्रम तयार गरेको छ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलले बनाएको प्रतिवेदन संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित गठबन्धनमा रहेका सातवटा दलकै नेताहरुको उपस्थिति थियो।

ओलीलाई बालेनको प्रश्न : ‘भोट बैंक’ बनाएको सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ?

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरेका छन् । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ […]

आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती (भिडिओसहित)

काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् । २०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण […]

ओलीलाई प्रचण्डको चुनौती- ‘एक्लै प्रधानमन्त्री बनेर देखाउनुस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुई दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्नुहुँदै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनु भएको […]

अबको चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् । २०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण […]

राप्रपाको कार्यक्रममा प्रचण्डले हाने ओलीलाई झटारो

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् । उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् । मंगलबार भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए ।  प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू त

ओलीलाई ‘सर्वाधिकार’

सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै बन्दसत्रमा एकाएक विष्णु पौडेलले अध्यक्ष ओलीलाई नाम सिफारिसको अधिकार दिने प्रस्ताव ल्याउँदा अधिकांश प्रतिनिधिले ताली बजाए ओलीले बनाएको पदाधिकारीको प्रारम्भिक खाका अध्यक्ष ः  केपी ओली वरिष्ठ उपाध्यक्ष (१)...

एमाले विधान महाधिवेशनले ओलीलाई सर्वेसर्वा बनाएको छैनः ज्ञवाली

काठमाडौं, असोज १८ । नेकपा एमालेका युवराज ज्ञवालीले विधान महाधिवेशनमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वेसर्वा नबनाएको दाबी गरेका छन् । पार्टीभित्रको फरक मत यथावत् रहेको तर त्यसलाई खुला बहसमा नल्याएको पनि उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “विधान महाधिवेशनमार्फत कसैलाई […]

ओलीलाई माधव नेपालको सुझाव : महालेखाको प्रतिवेदन पढ्नुस्

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गरे । ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने […]

भीम रावलले ओलीलाई बुझाए कार्यदलको प्रतिवेदन

काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई बनाएको प्रतिवेदन बुझाइएको छ।नेता माधव नेपालतर्फका कार्यदल संयोजक भीम रावलले बालुवाटारमा पुगेर अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाएका हुन्। कार्यदलले गएराति १० बुँदे सहमतिको खाका तयार पारेको थियो।रावल प्रतिवेदन बुझाएर बालुवाटारबाट फर्किएका छन्। प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गरेर पार्टीको एकतालाई सुदृढ बनाउने दिशातर्फ लैजान आफूले अध्यक्ष ओलीलाई आग्रह गरेको रावलले बताए। बालुवाटारमा ओली पक्षीय स्थायी क