काठमाडौं, असोज १८ । नेकपा एमालेका युवराज ज्ञवालीले विधान महाधिवेशनमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वेसर्वा नबनाएको दाबी गरेका छन् । पार्टीभित्रको फरक मत यथावत् रहेको तर त्यसलाई खुला बहसमा नल्याएको पनि उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “विधान महाधिवेशनमार्फत कसैलाई […]