डोटी । जिल्ला अस्पताल अछाममा दुईवटा भेन्टिलेटरका उपकरण छन् । तर, प्रयोगमा छैन । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला सुदूरपश्चिम प्रदेश सरकारले २०७७ साल मंसिरमा उपलव्ध गराएका भेन्टिलेटर हालसम्म प्रयोगमा नआएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भुवन बिसी बताउँछन् । उनी भन्छन्, ‘भेन्टिलेटर सञ्चालन गर्न हामीहरुसँग न स्पेस छ न त जनशक्ति ।’ उनले गम्भीर […]