हेलिकप्टरले पानी खसालेपछि निभ्याे शिवपुरी–नागार्जुनकाे आगाे

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतवार बिहान ११ बजेदेखि लागेको आगो बेलुकी पाँच बजेतिर नियन्त्रणमा आएको निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकप्टरले झण्डै एक दर्जन पटक पानी बोकेर खन्याएको थियो । सिम्रिक एअरकाे हेलिकप्टरले मेलम्ची खानेपानी आयाेजनाकाे पानीकाे सहयाेगमा आगाे निभाएकाे हाे ।नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्र...

सम्बन्धित सामग्री

नियन्त्रणमा आयाे धाेबीघाटस्थित कवाडी गाेदाममा लागेकाे आगाे (तस्बिरसहित)

ललितपुर- धाेबीघाटस्थित कवाडी गाेदाममा लागेकाे आगजनी नियन्त्रणमा आएकाे छ। उपत्यकाका तीनवटै दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयकाे संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएकाे हाे। बच्चा साहको कवाडी गोदाममा आज दिउँसाे एक बजेतिर आगलागी भएकाे थियाे। आगलागीमा परी तीनजना घाइते भएकाे ललितपुर परिसरका प्रवक्ता सीताराम हाछेथुले जानकारी दिए। उनीहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ। घाइते हुनेहरूमा […]

लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो हावाका कारण झनै फैलियो

सोलुखुम्बु - हावाको वेगका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन समस्या भएको छ । फायर फाइटिङसहितको हेलिकप्टरले आगो निभाइरहेकाे भए पनि हावाको वेग तीव्र हुँदा झन्झन् आगो फैलिँदै गएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो । उहाँका अनुसार आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको भए पनि हावाले गर्दा आगो नियन्त्रणमा लिन समस्या भएकाे छ । हेलिकप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर नाक्चुङ वनमा लागेको आगाे निभाउ...

तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि निभाइएको छ ।  काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । सिम्रिक एअरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्‍याएकाे थियो । हेलिकप्टरकै कारण आगाे छिटो निभाउन सकिएको बताइएको छ । उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् ...

जाडोमा किन हिटर वा आगाे ताप्दा झ्याल-ढोका बन्द गर्नु हुँदैन ?

काठमाडौँ- उपत्यका लगायत देशैभरमा केही दिनयता चिसो बढ्दै गएको छ । चिसोबाट सुरक्षित रहन र शरीरलाई न्यानो बनाउन मानिसहरूले विभिन्‍न उपाय अपनाउने गरेका छन् ।  बजारमा पाइने हिटर,आगो ताप्‍ने देखि पानी तताउने ग्यास गिजरको प्रयोग गर्ने गरेका छन् । चिसोबाट शरीर तताउन हिटरको प्रयोग गर्न नजान्दा मानिसले अना…

जाडोमा किन हिटर वा आगाे ताप्दा झ्याल-ढोका बन्द गर्नु हुँदैन ?

काठमाडौँ- उपत्यका लगायत देशैभरमा केही दिनयता चिसो बढ्दै गएको छ । चिसोबाट सुरक्षित रहन र शरीरलाई न्यानो बनाउन मानिसहरूले विभिन्‍न उपाय अपनाउने गरेका छन् ।  बजारमा पाइने हिटर,आगो ताप्‍ने देखि पानी तताउने ग्यास गिजरको प्रयोग गर्ने गरेका छन् । चिसोबाट शरीर तताउन हिटरको प्रयोग गर्न नजान्दा मानिसले अना…

शिवपुरी–नागार्जुन निकुञ्जमा लागेकाे आगाे निभाउन हेलिकप्टरबाट पानी खसालियाे

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेकाे आगाे नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरकाे हेलिकप्टरबाट पानी खसाइएकाे हाे । हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।  बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । काठमाण्डौका दुई वटा दमकल गएर नियन्त्र...

हेलिकप्टरले चार पटक पानी खसाले पनि नियन्त्रणमा आएन पाथीभरा जङ्गलकाे आगाे

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट पाथीभरा मन्दिरको उत्तरपट्टि केही तल भिरमा रहेको थान जलेको छ ।  काठमाण्डौबाट आएको सिम्रिक एअरको हेलिकप्टरले पानी खसालेर आगो नियन्त्रण गर्न खोजे पनि नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी झेन्द्...