गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन

गोरखा– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको सिरानचोक गाउँपालिका-५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरीचौकीको आज उद्घाटन गरेका हुन् । गाउँपालिकाले जग्गा र बजेट उपलब्ध गराएपछि अस्थायी प्रहरी चौकीको भवन निर्माण गरिएको हो ।  गाउँपालिकाले विनियोजन गरेको २४ लाख ८० […]

सम्बन्धित सामग्री

नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक

१९ भदौ, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान …

प्रधानमन्त्रीबाट काठमाडौं प्रहरी परिसर भवन उद्घाटन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं प्रहरी परिसरको माइतीघरस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान उक्त भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखक, नेपाली सेनाका कामु प्रधानसेनापति अशोक सिग्देल मुख्य सचिव लीलादेवी गड्तौला, गृहसचिव, एपीएफका प्रमुखलगायत उपस्थित थिए । कार्यक्रममा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले प्रहरीलाई आवश्यक निर्देशनसमेत […]

केही मानिस मन्त्री भइहालौं भनेर यो सरकार बनेको होइनः गृहमन्त्री

१० भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थिर सरकार नभएका कारण मुलुकमा सकारात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै उनले भने, …

६ करोडमा सम्पन्न भयो जिप्रका भवन

वीरगन्ज– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित भवनको उदघाटन् गरेका छन् । भवन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार संरचना निर्माणले मात्रै सुशासन नआउने भन्दै नागरिकले सहज र सरल तरिकाबाट सेवा पाउनुपर्ने बताए । संविधान र कानुनअनुसारको सेवा जिल्ला प्रशासन कार्यालयबाट जनताले सहज ढंगले प्राप्त गर्न सकेमात्रै सुशासनको प्रत्याभूति गर्न सकिने […]

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज – गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गरेका छन्। कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले पूजा गरी भवन उद्घाटन गरेका हुन्। नवनिर्मित तीन तले सुविधा सम्पन्न भवन निर्माण भएपछि अहिले जिल्ला प्रशासनले सोही भवनबाट सेवा दिँदै आएको छ। कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संविधान कानुनअनुसारको सेवा जिल्ला […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शनिबार रुपन्देहीमा विद्यालय परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन हुन् ।भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड नौ लाखको लागतमा […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

गृहमन्त्री वालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनीवार भारतीय आर्थिक सहयोगमा रुपन्देही जिल्लामा निर्मित विद्यालय परियोजना उद्घाटन गरेका छन्। रोहिणी गाउँपालिका, धकधईमा अवस्थित राम नरेश यादव आदर्श...

नागरिकको कामका लागि भोलि नभन्न खाणको निर्देशन

तेह्रथुम: गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले नागरिकको काम गर्न भोलि नपर्खिन निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय तेह्रथुमको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको काम आजको काम आजै गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।तेह्रथुम पर्यटकीय रुपमा सम्भावना बोकेको जिल्ला भएकाले पर्यटन क्षेत्रबाट आर्थिक क्रियाकलपा बढाउन सकिने उनले बताए । तेह्रथुममा बुनेको […]

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँणको निर्देशन

नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन कर्मचारी दिएका हुन् । ‘तेह्रथुम पर्यटकीय रूपमा सम्भावना बोकेको जिल्ला हो । पर्यटन क्षेत्रबाट आर्थिक क्रियाशील बनाउन चौबीसै घण्टा होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीले जिल्ला प्रशासनसँग समन्वय गरी सञ्चालन सक्ने छन्’ उनले भने । तेह्रथुममा बुनेको ढाकाको चर्चा गर्दै

गृहमन्त्रीद्वारा चितवनको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन

चितवन : पूर्वी चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको गृहमन्त्री रामबहादुर थापाले भवन उद्घाटन गरेका छन्। केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा केन्द्र स्थापनामा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै गृहमन्त्री रामबहादुर थापाले कालिका नगर भर्खरै मात्र स्थापना भएको नगरपालिका भ...