काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनुभयो । उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास […]
दशैं, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७९ साल १ असोजदेखि १५ कार्तिकेसम्म जम्मा ४६ दिनसम्म कायम हुने कम्पनीले जानकारी दिएको छ ।अनलाइ सपिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई […]
काठमाडौं । आईएमई पेले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि ‘आईएमई पे डिजिटल दशैं-तिहार-२०७९’ अफर सार्वजनिक गरेको छ । १ असोजदेखि सुरु भएको यो अफर १५ कात्तिक २०७९ सम्म लागू हुने छ । दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको यस अफरमा आईएमई पे मार्फत अफर अवधिभर कुनै पनि भुक्तानी गर्दा दैनिक सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा […]
केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको २०७९संस्थाले ‘केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार’ योजना ल्याएको छ।...
काठमाडौं । केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक ईओएल प्रालिले आफ्ना ग्राहकका लागि दशैं–तिहार लक्षित विशेष योजना सार्वजनिक गरेको छ । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको यस संस्थाले ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाउनुहोस््’ भन्ने मूल नाराका साथ दशैं–तिहार योजना ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पानी शुद्धिकरणका लागि नेपाल र […]
दशैंतिहार नजिकिँदैछ । त्योसँगै सांगीतिक क्षेत्रमा पनि दशैं तिहार लक्षित गीतको वर्चश्व देखिन थालेको छ । यस साता एक दर्जन बढी दशैं–तिहार गीतहरु सार्वजनिक भएका छन् । त्यसबाहेक अन्य केही गीतहरु समेत युट्युबमा सार्वजनिक भए । सार्वजनिक भएकामध्ये केही गीतहरुले मात्र चर्चा पाएका छन् । यहाँ गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिकमध्ये १० गीत प्रस्तुत गरेका […]