प्रहरीसँगको धकेलाधकेलमा बारका सचिव घाइते

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दैै धर्ना दिने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु घाइते भएका छन् । सर्वोच्चमा कानुन व्यवसायीहरुको प्रहरीसँग धकेलाधकेल गर्ने क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सचिव ऋषिराम घिमिरे लगायत घाइते भएका हुन् । अर्का वकिल प्रकाश महर्जन प्रहरीको लाठी लागेर बेहोस समेत भएका थिए । प्रधानन्यायाधीशले […]

सम्बन्धित सामग्री

कांग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक कुवर

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक वसन्त कुवरले प्रतिबद्धता गरेका छन्।...

काँग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।...

स्करपियो दुर्घटनामा नगरप्रमुखसहित ४ जना घाइते

शुक्रबार राति साढे ८ बजे नगरपालिकाको स्करपियो दुर्घटना हुँदा नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका हुन्।...

स्करपियो दुर्घटनामा नगरप्रमुखसहित ४ जना घाइते

शुक्रबार राति साढे ८ बजे नगरपालिकाको स्करपियो दुर्घटना हुँदा नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका हुन्।...

कृषि मन्त्रालयका सचिव चढ्ने गाडीको ठक्करबाट दुईजना घाइते

काठमाडौँ । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्दै आएको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा रहेको सुर्खेत प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको […]

कृषि मन्त्रालयका सचिव चढ्ने गाडीको ठक्करबाट दुईजना घाइते

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्दै आएको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा रहेको सुर्खेत प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको उक्त कारले दुई जना सवार ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुस

कर्णालीका कृषि सचिवको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

लिग टू अघि नेपाललाई झड्का, दुबै ओपनर घाइते

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेलका क्रममा घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले टिममा दुई ओपनर घाइते भएकाले उनीहरुको ठाँउमा नयाँ खेलाडी राख्नका लागि तयारी गरिरहेको बताएका छन् ।‘टुरको समयमा दुई खेलाडी घाइते भएका छन् । आसिफको अलि धेरै चोट छ । कुशलको कम छ । उनीहरुको रिप्लेसमेन्टका लागि छलफल भइरहेको छ,’ मल्लले रातोपाटीसँग भने । नेपाल टिमका विकेटकिपर आसिफको नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँ

प्रहरीको लाठी चार्जबाट दुई प्रदर्शनकारी घाइते

कञ्चनपुर : अमेरिकी अनुदान सहयोग परियोजना एमसिसी प्रतिनिधिसभाबाट पारित भएको विरोधमा उत्रिएका नेकपा विप्लव समूहका कार्यकर्तामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गर्दा आज (सोमबार) २ जना घाइते भएका छन्। घाइते हुनेमा युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी रहेका छन्।दुवै जनाको टाउकोमा चोट लागेको छ। घाइते दुवै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज गरी दमन गरेको विप्लव

रुपन्देहीमा कांग्रेसका दुई पक्षबीच झडप : पाँच जना घाइते

काठमाण्डाै - कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणनाका क्रममा झडप भएको छ । सिद्धार्थनगर नगरपालिकाको भैरहवामा भएको झडपमा पाँच जना घाइते भएका छन् । घाइते भएकामध्ये क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अरुको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । मतगणना स्थलमा संस्थापन पक्षले आक्रमण गरेको नेता रामचन्द्र पौडेल पक्षको आरोप छ । विवादका कारण मतगणना स्थगित भएको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताउनुभयो । प्रदेश-३ (क) मा संस्थापन पक्षबाट ...