काठमाडौं । ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्टका कारण स्थानीयवासी मारमा परेका छन् । अर्बपति तथा सांसद विनोद चौधरीको स्वामित्वमा रहेको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घर भासिएपछि स्थानीय क्षतिपूर्तिको माग गरिरहेका छन् । ललितपुर महानगरले क्षतिपूर्ति दिलाउने त बताएको छ तर पीडितहरु विश्वस्त बन्न सकेका छैनन् । अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएका […]