ललितपुरमा अपार्टमेन्ट बनाउँदा घर भासिए, स्थानीय चिन्तित

ललितपुर : जिल्लाको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन्।गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभागसमेत गरेका हुन। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको स्थानीयको भनाइ छ। उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन।सो निर्माणाधिन अपार्टमेन्ट वरपरका एक तला जति घरहरू भासिएका छन। डेरा गरेर बस्नेहरू सबै भ

सम्बन्धित सामग्री

पहिलो पटक घर बनाउँदा २ करोडसम्म ऋण पाइने, ब्याज नबढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्दा २ करोडसम्म ऋण दिने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै २ करोडसम्म लोन पाइने सूचना निकालेको हो । आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि वा अपार्टमेन्ट खरिद लागि बैंक तथा वित्तीय संस्थाबाट २ […]

अत्याधुनिक अपार्टमेन्ट बनाउँदा वरपरका घर जोखिममा

काठमाडौं । ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्टका कारण स्थानीयवासी मारमा परेका छन् । अर्बपति तथा सांसद विनोद चौधरीको स्वामित्वमा रहेको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घर भासिएपछि स्थानीय क्षतिपूर्तिको माग गरिरहेका छन् । ललितपुर महानगरले क्षतिपूर्ति दिलाउने त बताएको छ तर पीडितहरु विश्वस्त बन्न सकेका छैनन् । अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएका […]