काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्दा २ करोडसम्म ऋण दिने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै २ करोडसम्म लोन पाइने सूचना निकालेको हो । आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि वा अपार्टमेन्ट खरिद लागि बैंक तथा वित्तीय संस्थाबाट २ […]