काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहेमा नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिनुभएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा भाग लिदै आज (बुधबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्रत्येक महिना १२ देखि १५ करोड डलर घट्दै गएकाले साेही अवस्था रहेमा बजेटको लक्ष्य पूरा हुन […]