तामाकोसीको उत्पादनले नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ

१५ वर्षअघि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि दोलखास्थित लामबगर पुगेका विज्ञान श्रेष्ठ अहिले आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । २०६५ सालदेखि आयोजना प्रमुख हुँदै हाल प्रमुख कार्यकारी रहेका उनीसँग माथिल्लो तामाकोसी निर्माण सुरुदेखि अहिलेसम्मको अनुभव छ । ८० अर्बभन्दा बढी लागत अनुमान गरिएको नेपालको सबैभन्दा ठूलो स्वदेशी […]