मुकेश र राजपुरालाई ‘१० के रोड रेस’को उपाधि

काठमाडौँ – विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथो ‘वीर गणेशमान सिंह १० के रोड रेस’को उपाधि जितेका छन्। शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि उचाल्दा महिलातर्फको उपाधि राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेण्डमा पूरा […]

सम्बन्धित सामग्री

आर्मीका बस्नेतलाई रोड रेस उपाधि

धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुला तर्फको उपाधि नेपाल आर्मीका देवराज बस्नेतले जित्नु भएको छ । विश्व मुटु दिवसको अवसर पारेर बिहीबार धनकुटामा आयोजना गरिएको प्रतियोगितामा बस्नेतले १५ किलोमिटर दुरी दौड एक घण्टा एक मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।

अजित र राजपुरालाई रोड रेस उपाधि

काठमाडौं  ।  अखिल क्रान्तिकारीले आयोजन गरिएको काठमाण्डौ रोड रेस २०७९ मा उपाधि पिनाकल कलेजका अजितकुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जित्न सफल भएका छन् । ५ किलोमिटको दौड अजितले १७ मिनट ४५।३ सेकेन्डका साथ र राजपुराले २० मिनट ३५. ७५ सेकेन्डका साथ पुरा गरेका थिए । विजयी खेलाडीहरूले नगद २५ हजार, […]

अजित यादव र राजपुरा पछाईले जिते रोड रेस

३ असोज, काठमाडौं । पिनाकल कलेजका अजितकुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजित काठमाण्डौ रोड रेसको विजेता भएका छन् । ५ किलोमिटको सडक दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् । महिलातर्फ विजेता राजपूराले २० मिनेट ३५.७५ सेकेन्डको टाइमिङ निकालिन् । विजेता दुवैले जनही २५ हजार रुपैयाँ […]

अजित र राजपुरालाई रोड रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका अजित कुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौं रोड रेसमा उपाधि जितेका छन् । ५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डसहित पहिलो भए । पुलिसका सन्तोष विक्रम बिष्ट २० मिनेट ३५.७५ सेकेन्डसहित दोस्रो भए । यस्तै १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन […]

विश्वास र सुनितालाई रोड रेस उपाधि

५ असार, काठमाडौं । महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले […]

विश्वास र सुनितालाई रोड रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा शनिबार उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण […]

खुल्ला दौड प्रतियोगिताको उपाधि अजय र अनिषालाई

गणतन्त्र दिवस २०७९ को अबसरमा बुटवलमा खुल्ला दौड (रोड रेस) प्रतियोगिता सम्पन्न भएको छ।

मदन भण्डारी रोड रेस : सन्तोषी र मुकेश पहिलो

काठमाडौं । सन्तोषी श्रेष्ठ र मुकेशबहादुर पालले शनिबार मदन भण्डारी स्मृति पाँच किलोमिटर रोड रेस तेस्रो संस्करणको उपाधि जितेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकी सन्तोषीले निर्धारित दूरी १८ मिनेट १३.५९ सेकेन्ड मा पूरा गरिन् । १३औँ सागमा रजतपदक जित्न सफल पुष्पा भण्डारीले १८ मिनेट ४२.४५ सेकेन्डमा दूरी...

संविधान दिवसको अवसरमा सूर्योदयमा रोड रेस

इलाम  : संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकामा रोड रेस (म्याराथन) सम्पन्न भएको छ। पर्यटकीय क्षेत्र कन्यामबाट फिक्कलसम्म ५ किलोमिटर रेस सम्पन्न भएको हो। ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा भएको रेसमा खुल्ला तर्फ रुपेश राईले जितेका छन्। विवेक राई द्धितिय, दिवस राई तृतिय र गणेश मगरले सान्तवना पुरस्कार पाए।महिलातर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र चाँदनी राईले सान्तवना स्थान हासिल गरिन्। ४० बर्षमाथिको भेट्रानको उपाधि सन्जिव कार्कीले हात पारे। रणविर र

गणेशमान सिंह टेन–के रोड रेस: गोपीचन्द्र र सन्तोषीद्वारा उपाधिरक्षा

साबिक विजेता एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। शनिबार आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधिका रक्षा गरेका हुन्।