वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो । माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ३० जनालाई माइती नेपालको संरक्षणगृहमा राखिएको […]
काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो । आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। जहाँ हात्तीलाई १५ परिकारका खानेकुरा खान दिइएको थियो । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत […]
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले संघीय संसद सचिवालयबाट बिदा हुनुभएकाे छ। उपसभामुख मगरले संघीय संसद सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आइतबार आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको संसद सचिवालयले जनाएकाे हाे। साथै उहाँले सरकारी कार्यालय पनि छाेड्नुभएकाे छ। संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन […]
३ पुस, काठमाडौं । स्व. प्रा.डा. कुलानन्द लाल दासको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।
गरिब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको दासका …
कोलेस्टेरोल शरीरका लागि आवश्यक तत्व हो, तर यसको बढी मात्राले हृदयरोग, धमनी अवरोध जस्ता समस्या निम्त्याउन सक्छ । खराब कोलेस्टेरोल बढ्नुका धेरै कारणहरू छन् । अनियमित जीवनशैली, अत्यधिक मदिरा सेवन, मोटोपना, धूम्रपान, तनाव र अन्य …