मंसिरअघि काँग्रेस महाधिवेशन गर्नुपर्ने विश्वप्रकाशको जोड, गगनलाई ७१ प्रतिशत मत दिलाउने दाबी

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने धारणा राख्दै सभापतिका लागि गगन थापालाई स्पष्ट बहुमतसहित निर्वाचित गराउने दाबी गरेका छन्। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै शर्माले पार्टीभित्रका असहज परिस्थिति र मतभेदका बाबजुद महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले निर्धारित समय सीमाभित्रै महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी गम्भीर […]