काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने विषयमा सरकारस्तरमा छलफल तीव्र भइरहेको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारण सभामा शुक्रबार सम्बोधन गर्दै अर्यालले दुवै विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालनको वातावरण चाँडै बन्ने विश्वास व्यक्त गरे। विमानस्थलको […]