प्रतिनिधि सभा विघटनविरुद्ध सबै स्थानीय तहमा विरोधसभा आयोजना गर्दै काँग्रेस

काठमाडौं : नेपाली काँग्रेसले देशभरका स्थानीय तहहरुमा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै काँग्रेस आन्दोलित रहेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्। शुक्रवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक…

सम्बन्धित सामग्री

तीन तहको निर्वाचनमा महिला कति निर्वाचित भए ?

देशमा यसवर्ष स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा गरी तीनवटै तहको निर्वाचन भयो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा करिव ४१ हजार जनप्रतिनिधि निर्वाचित भए। मंसिर ४गते सम्पन्न प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० सदस्य निर्वाचित भए। निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३६.३६ प्रतिशत र प्रतिनिधि सभामा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको छ।

पालिका प्रमुख अब सांसद

स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। २) ७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसकेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं. २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ बाट, काठमाडौँको ग

स्थानीय तहमा अपेक्षाकृत काम भएन

काठमाडौं, मंसिर १७ । पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट सङ्घीयता कार्यान्वयन भएपछि बनेको नयाँ सरकारले प्रशासनिक र वित्तीय सङ्घीयता प्रभावकारी कार्यान्वयन गर्न नसक्दा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको विज्ञहरूले ठहर […]

स्थानीय तहमा अपेक्षाकृत काम भएन

काठमाडौं । पाँच वर्षमा प्रशासनिक र वित्तीय संघीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठहयाइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट संघीयता कार्यान्वयन भएपछि बनेको नयाँ सरकारले प्रशासनिक र वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न नसक्दा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको विज्ञहरूले ठहर गरेका छन् […]

स्थानीय तहमा अपेक्षाकृत काम भएन

पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट सङ्घीयता कार्यान्वयन भएपछि बनेको नयाँ सरकारले प्रशासनिक र वित्तीय सङ्घीयता प्रभावकारी कार्यान्वयन गर्न नसक्दा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको विज्ञहरूले ठहर गरेका छन् ।

पालिका हाँकेकाहरु माननीय बन्ने होडमा

२९ कात्तिक, काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा स्थानीय तहमा नेतृत्व गरेका केही नयाँ अनुहारहरु उम्मेदवारका रुपमा होमिएका छन् । २०७४ सालमा स्थानीय तह र जिल्ला समन्वय समितिको नेतृत्व गरेका नेताहरु संसदीय चुनाव लड्न अगाडि सरेका हुन् । नेकपा एमालेबाट २०७४ मा पालिका प्रमुखमा निर्वाचित ७ र जिल्ला समन्वय समिति प्रमुख चुनिएका […]

निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा

निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ स

२०७९ फागुनभित्रै तीनै तहका निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै […]

निर्वाचन कार्ययोजना बनाउँदै आयोग, २०७९ फागुनभित्र तीनै तहको चुनाव

निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो । यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वा...