काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १८.५६ अंकले घटेर २ हजार ६ सय १८.५६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्ब माथि पुगेको छ । नेप्सेमा कारोबार हुने समूहगत इन्डेक्सहरु भने […]