विवाह पञ्चमीका लागि सिङ्गारिएको जनकपुरधाम

सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा सिङ्गारिएको जनकपुरधाम । यस महोत्सवमा नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् । तस्बिरः निरञ्जनकुमार साह/रासस

सम्बन्धित सामग्री

आज विवाह पञ्चमी : सीता–रामकाे स्वयंवर सम्पन्न

काठमाण्डाै – सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज साेमवार जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । आज रङ्गभूमि मैदान (बाह्रबिघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो ।  विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन् । राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रबिघामा गएर स्वयंवर कार्यक्रम भएको छ ।  सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुँदैछ । जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । तस्बिर : रासस

जनकपुरधाममा आयोजित सीताराम विवाह पञ्चमी महोत्सवमा स्वयंवर सम्पन्न

काठमाडौँ- सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । आज रङ्गभूमि मैदान (बाह्रविघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन् । राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ । सीता–राम विवाह कार्यक्रम […]

विवाह पञ्चमी महोत्सवः तिलकोत्सव सम्पन्न (तस्बिरसहित)

जनकपुरधाम – सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ। शनिबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। विवाह पञ्चमी कार्यक्रमअन्तर्गत […]

विवाह पञ्चमीका लागि सिङ्गारिएको जनकपुरधाम

काठमाडौँ,३० कार्तिक । सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा सिङ्गारिएको जनकपुरधाम । तस्बिरः निरञ्जनकुमार साह/रासस

जनकपुर धाममा विवाह पञ्चमीको उत्सव, तीन दिन सबै विद्यालय बन्द

काठमाण्डाै - राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश-२ सरकारले सार्वजनिक बिदा ...

त्रेतायुग स्मरण गराउने विवाह पञ्चमी, झकिझकाउ बन्यो मिथिला नगरी

जनकपुरधाम : सप्ताहव्यापी रूपमा मनाइने राम जानकी विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ। त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ। त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष…

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ  ।विवाह पञ्चमीमा भा

विवाह पञ्चमी महोत्सवको रौनक बढे पनि ‘बसहिया’ ओझेलमै

जनकपुरधाममा सीताराम विवाह पञ्चमी महोत्सवको तयारी जोडतोड भइरहेको छ । विवाह पञ्चमीको तयारीमा जानकी मन्दिर, प्रदेश सरकार र स्थानीय तह तथा युवाहरु जुटेका छन् । विवाह पञ्चमीको तयारी हुँदै गर्दा सीता र रामको विवाहसँग सम्बन्धित केही स्थान ओझेलमै देखिन्छन् ।यसरी ओझेल परेको स्थानमध्ये एक हो ऐतिहासिक स्थल ‘बसहिया’ । जनकपुरधाम उपमहानगरपालिका–२४ मा रहेको बसहियाबाटै त्रेतायुगमा सीता र रामको विवाह हुँदा मण्डप निर्माणका लागि बाँस काटेर लगिएको बताइन्छ ।प्राचिन समयमा यस क्षेत्रमा व्यापक बाँस पा

विवाह पञ्चमी महोत्सवका लागि विशेष सरसफाइ अभियान

जनकपुरधाम- धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आज जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर लागेर दुर्गन्ध फैलिन थालेपछि नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा सुरु भएको […]

विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा सरसफाइ (फोटो फिचर )

जनकपुरधाममा लामो समयदेखिको फोहर सरसफाइ गर्न सीताराम विवाह पञ्चमी महोत्सव कुर्नु परेको छ । महोत्सवको तयारीस्वरुप प्रदेश २ सरकारको पहलमा बुधबारदेखि सरसफाइअभियान सुरु भएको हो ।प्रदेश २ का उद्योग, वन, वातावरण, पर्यटन मन्त्री सत्रुधन महतो लगायतको उपस्थितिमा जनकपुरधामका विभिन्न स्थलमा सरसफाइ सुरु गरिएको थियो । यस क्रममा जनकपुरधामको बाह्रविघा मैदान, प्रादेशिक अस्पताल रोड एरियाको सरसफाइ भएको छ । सरसफाइ अभियानमा सुरक्षाकर्मी, जानकी मन्दिरका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिका, युवा, अगुवालगायतको सहभागिता