सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ  ।विवाह पञ्चमीमा भा

सम्बन्धित सामग्री

सीता–राम विवाह पञ्चमी महोत्सव जनकपुरधाममा सुरु

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ ।

सीताराम विवाह महोत्सव सम्पन्न, जन्तीलाई गरियो विदाई

प्राचीन मिथिलाको राजधानी जनकपुरमा मिथिलावासीले प्रत्येक वर्ष धुमधामका साथ मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आज सम्पन्न भएको छ।...

विवाहपञ्‍चमी महोत्सवअन्तर्गत दोस्रो दिन फूलबारी लीला मनाइयो (तस्बिरसहित)

जनकपुरधाम – सीताराम विवाह पञ्चमी महोत्सव दोस्रोदिन फूलवारी लीला सम्पन्‍न भएको छ। बिहीबार विवाहपञ्चमी महोत्सवको दोस्रो दिन जनकपुरधामस्थित विवाहमण्डपमा फूलवारी लीला विधि गरिएको छ। जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपमा एक समारोहबीच फूलवारी लीला कार्यक्रम गरिएको छ।       राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला कार्यक्रम भनिन्छ। सीता र रामको पहिलो […]

विवाह पञ्चमी महोत्सव सकिएलगत्तै बाइस जोडीको सामूहिक विवाह

दाइजो प्रथाले आक्रान्त रहेको तराईमा सामूहिक विवाह हुनु आफैंमा सुखद पक्ष हो । यस्तै काम भएको छ जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो । सीताराम विवाह …

जनकपुरमा विवाह पञ्चमीको रौनक : तिलकोत्सव मनाइयो

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि पाँचौं दिन मटकोर, छैंठौं दिन विवाह पञ्चमी महोत्सव मनाइन्छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

विवाह पञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाईदै

काठमाडौं । ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरस्थित जनकपुरधाममा आज धनुष यज्ञ मनाईदै छ । धनुष यज्ञ दिउँसो चार बजेदेखि सुरु हुने छ । भगवान रामले शिवधनुष तोडेको दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव अघि शिव धनुष पर्व मनाउने गरिन्छ । यस्तै, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन राम सीताको स्वयंवर र सातौँ […]

त्रेतायुग स्मरण गराउने विवाह पञ्चमी, झकिझकाउ बन्यो मिथिला नगरी

जनकपुरधाम : सप्ताहव्यापी रूपमा मनाइने राम जानकी विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ। त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ। त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष…

विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा सरसफाइ (फोटो फिचर )

जनकपुरधाममा लामो समयदेखिको फोहर सरसफाइ गर्न सीताराम विवाह पञ्चमी महोत्सव कुर्नु परेको छ । महोत्सवको तयारीस्वरुप प्रदेश २ सरकारको पहलमा बुधबारदेखि सरसफाइअभियान सुरु भएको हो ।प्रदेश २ का उद्योग, वन, वातावरण, पर्यटन मन्त्री सत्रुधन महतो लगायतको उपस्थितिमा जनकपुरधामका विभिन्न स्थलमा सरसफाइ सुरु गरिएको थियो । यस क्रममा जनकपुरधामको बाह्रविघा मैदान, प्रादेशिक अस्पताल रोड एरियाको सरसफाइ भएको छ । सरसफाइ अभियानमा सुरक्षाकर्मी, जानकी मन्दिरका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिका, युवा, अगुवालगायतको सहभागिता

विवाहपञ्चमी महोत्सवः मन्दिर झकिझकाउ, नगर दुर्गन्धित (तस्बिरसहित)

जनकपुरधाम– विवाह पञ्चमी महोत्सव सुरु हुन अब तीन दिन मात्र बाँकी छ। यसको लागि मन्दिरलाई झकिझकाउ बनाइएको छ। मन्दिरको प्राङ्गणमा टेन्टहरु लगाइएको छ भने मन्दिरमा झिलिमिली बत्ती जडान गरिएको छ। विवाहपञ्चमी महोत्सव प्रत्येक वर्ष यहाँ भव्य रुपमा मनाउने गरिन्छ। त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान् श्रीराम र आर्दशनारी सीताबीच भएको विवाहको स्मरणमा मंसीर शुक्ल पञ्चमी तिथीका दिन […]

विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुुरवासीमा बढ्दो फोहरको चिन्ता

धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सव भव्यपूर्वक मनाउन तयारीमा जुटेका जनकपुरवासी बढ्दो फोहरको डङ्गुरले चिन्तित बनेका छन् । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण विगत एक सातादेखि फोहर नउठ्दा नगरक्षेत्रका सडकमा फोहरको डङ्गुर बढेर दुर्गन्ध फैलिन थालेकाले जनकपुरवासी चिन्तित बनेका हुन् । यहाँका मुख्य सडक तथा गल्लीसँगै धार्मिकस्थलमा समेत फोहरको डङ्गुर लागेपछि महामारी फैलिने …