खस्किएको हो पूजाको स्टारडम ?

काठमाडौँ- पूजा शर्मा सञ्चारकर्मी हुँदै फिल्ममा उदाइन् । सुदर्शन थापा निर्देशित फिल्म ‘मधुमास’ मार्फत उनको पहिचान नायिकाको रुपमा स्थापित भयो । रिलिजको हिसाबले उनको पहिलो फिल्म ‘थ्री लभर्स’ भएता पनि उनलाई चिनाउने फिल्म यहि हो । त्यसो त उनले मेरो बेस्ट फ्रेन्डमा पनि अभिनय गरिसकेकी थिइन् । तर, रिलिजको हिसाबले उनको तेस्रो फिल्म बन्यो । पूजालाई […]

सम्बन्धित सामग्री

अनमोल केसी भन्छन्– ‘जीवनको बेस्ट फिल्म गर्नै बाँकी छ’

छड्के २.०’ सुपरफ्लप भएपछि अधिकांशले भने– ‘अब अनमोलका दिन गए, अनमोल सक्किए ।’ कोही त अनमोलको स्टारडम खस्किएको नतिजासम्मै पुगे । फिल्मले बक्स अफिसमा पानी भन्न नपाउँदा अनमोलको पुस्ता सकिएको भन्ने चर्चा चल्यो । साथै, ‘छड्के २.०’ नरुचाइनु, अनमोललाई दर्शकले गरेको अस्वीकारका रूपमा परिभाषित नै गरियो । तर, फिल्म करिअरकै यति ठूलो असफलताबाट भने अनमोलले आरोह–अवरोहको वास्तविक पाठ सिकेका छन् ।

गुमेको स्टारडम फर्काउने प्रयासमा आर्यन

१४ माघ, काठमाडौं । एकपटक खस्किएको स्टारडम उकास्न कति गाह्रो पर्दोरहेछ भन्ने अनुभव अभिनेता आर्यन सिग्देलले राम्रैसँग लिएको हुनुपर्छ । एकदशक अगाडि चलचित्र क्षेत्रमा राज गरेका यी चकलेटी हिरो पछिल्लो समय आफ्नो गुमेको स्टारडम फर्काउन लागिपरेका छन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका आर्यन स्टार बनेपछि भने भिडियोमा देखिने मन गरेनन् । त्यसबेला चलचित्रकै […]

नेपाली कलाकार पनि ५० लाख रुपैयाँ पारिश्रमिकको हकदार छन् : दयाहाङ राई

चर्चित अभिनेता दयाहाङ राई, जीवन्त अभिनय कला भएका र व्यस्त कलाकारमा पर्छन्। कुनै समय दयाहाङ राई अभिनित भन्ने वित्तिकै फिल्म हिट हुने जमाना रहे पनि हिजोआज उनको स्टारडम अलि खस्किएको छ। प्राय उस्तै भूमिका र अभिनय शैली एकै खालको हुने हुनाले उनीप्रतिको क्रेज घट्दै गएको टिप्पणी पनि हुने गरेको छ। उनी अभिनित पछिल्लो फिल्म &...