सात वर्षमा पनि बनेन नगरकोट सडक

काठमाडौँ – निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ। उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ। भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक ०७०।७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो। सडक धुलाम्मे हुँदा आवतजावत गर्न समस्या भएको कमलविनायक–नगरकोट सडक […]

सम्बन्धित सामग्री

९ वर्षमा ९ पटक म्याद थप्दा पनि नबनेको नगरकोट सडक

भक्तपुरको कमल विनायक–नगरकोट जोड्ने सडकको स्तरोन्नति थालेको ९ वर्ष भयो  । ९ वर्षमा ९ पटक नै म्याद थपियो । तर १५.६६ किमि दूरीको सडकको निर्माण अझै अधुरै छ । सडक बनिनसक्दै भत्किन थालेको छ । यसबाट सबैभन्दा बढी नगरकोटका पर्यटन व्यवसायी मारमा छन् । यो सडक निर्माणकै चरणमा छ ।

९ वर्षमा पनि नगरकोटको सडक नबनेपछि वडा अध्यक्षले सडकमै कुर्सी राखेर अफिस चलाउँदै

काठमाडौं। भक्तपुर-नगरकोट सडक ९ वर्षमा पनि नबनेपछि वडा अध्यक्ष सडकमै कुर्सी राखेर कार्यालय चलाउन थालेका छन्। सो सडक विस्तारको काम सुरु

भक्तपुर नगरकोट सडकखण्डको बाटो नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने

भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने भएका छन् । भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा सडकमै धर्ना दिएका छन् ।  नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा बन्न नसकेपछि बाध्य भएर विरोध स्वरुप सडकमै कार्यालय लिएर चलाएको लामाले बताए ।‘२ वर्षमा पुरा गर्नुपर्ने भक्तपुर नगरकोट बाटो ठेकेदारको लापरवाही र नेपाल सरकारको

दुई वर्षमा सक्नुपर्ने सडक सात वर्षमा पनि नबनेपछि

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते नेकपा माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सन …

६ वर्षसम्म पनि बनेन कमलविनायक-नगरकोट सडक :: Pahilopost.com

नगरकोटः ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ। विसं २०७० मा सुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ। राजधानी

प्रचण्डका ‘घरभेटी’ले अलपत्र पारे भत्केपाटी–नगरकोट सडक

२ वैशाख, भक्तपुर । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयबासी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर स्थानीयबासीले …

भक्तपुर–नगरकोट सडक : धुलाेले स्थानीय बिरामी

भक्तपुर : दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् । कमलविनायकदेखि...

भक्तपुर–नगरकोट सडक : धुलाले थलिए बासिन्दा :: Pahilopost.com

श्याम रिमाल भक्तपुर : दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन्। कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमी मुख्य सडक विस्तारमा ढिलाइ भइरहेको छ। विसं २०७१ जेठमा निर्माण शुरु भएको शैलुङ कन्स्ट्रक्सन प्रालिले आव