बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता

काठमाडौं, ९ चैत । बाँसबारी छालाजुत्ता कम्पनीको अतिक्रमित १० रोपनी जग्गा सरकारको नाममा आएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याइएको बताए । आज (शुक्रबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले चाँदबाग रेसिडेन्सको नाममा रहेको […]

सम्बन्धित सामग्री

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल

तुलसीपुर (दाङ), १६ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो । टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताए । उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण […]

‘वीरगञ्ज चिनी कारखानाको अतिक्रमित जग्गा खोजिने’

वीरगञ्ज – दुई दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी काराखानाको अतिक्रमित जग्गा र बाँडिएको जग्गा खोजिने भएको छ। बन्द अवस्थामा रहेको चिनी काराखनाको जग्गा पछिल्लो समय अतिक्रमणमा परेको तथा विभिन्न निकायलाई बाँडिएकोले कारखानाको अतिक्रमित जग्गासँगै बाँडिएको जग्गा पनि खोजिने बताइएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गतको चिनी उद्योग तथा उखु […]

अतिक्रमित जग्गा खाली गर्ने तनहुँको उदाहरण

तनहुँको सदरमुकाम दमौलीको सात रोपनी अतिक्रमित जग्गा जिविसले खाली गराउन सफल भएको छ । यसले प्रशासनको दृढ इच्छाशक्ति र उसलाई सबैको सहयोग भए जटिल काम पनि सहज रूपमा हुने उदाहरण प्रस्तुत गरेको छ । अब देशको केन्द्रीय नेतृत्वसमक्ष एउटा गम्भीर प्रश्न उपस्थित भएको छ, तनहुँ प्रशासनले अतिक्रमित जग्गा यसरी खाली गराउन सक्छ भने काठमाडौंको प्रशासन किन सक्दैन ?  यसबाट काठमाडौं उपत्यकाभित्रका हजारौं रोपनी अतिक्रमित जग्गा खाली गराउनका लागि दृढ इच्छाशक्ति, चाहना र इमानदारीको अभाव रहेको प्रस्ट हुन्छ । १०–२० वर्षअघिसम्म खोला बग्ने काठमाडौंका धेरै जग्गाहरूमा अहिले आलिशान महल ठडिएका छन् । विशेषगरी कर्मचारीतन्त्रको उच्च तह, राजनीतिक नेतृत्व तथा समाजका उच्च वर्गीयहरूको प्रभाव र उनीहरूको संलग्नतामा यस्ता जग्गाहरू अतिक्रमण भएको तथ्य कसैबाट छिपेको छैन ।  (सम्पादकीयबाट)  वर्ष ६, अंक ७७, मंगलवार, २१ मंसिर, २०६७

वीरगञ्ज महानगरले अधीनमा ल्यायो अतिक्रमित जग्गा

काठमाडौँ – वीरगञ्ज महानगरपालिकाले अतिक्रमित पाँच विघाभन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो । महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने कामसमेत गरेको छ । सार्वजनिक […]

माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

वीरगंज : वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन अभियान सुरू गरेको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्ड्रेन पार्कको अतिक्रमित जग्गा खाली गराउन दोस्रोपटक अभियान सुरू भएको हो। हिजोबाट सुरु भएको अभियान आज पनि जारी छ। कात्तिक २१ गते महानगरले सो अभियान प्रारम्भ गरेको थियो।…

अतिक्रमित जग्गा संरक्षण गर्न एमालेको माग

कोहलपुर नगर विकास समितिको करिब साढे एक सय ७७ विगाह जग्गा अतिक्रमणमा परेको एमालेले जनाएको छ।

अतिक्रमित जग्गा खाली गर्न सहकारी बोर्डको माग

राष्ट्रिय सहकारी विकास बोर्डको जग्गा अतिक्रमणमा परेको छ । केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जग्गा जमिन अतिक्रमणमा परेको हो । २ विघा ९ कट्टठा ११ धुर जग्गा अतिक्रमणमा परेको बोर्डले जनाएको छ । सो जग्गामा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण भएका छन् ।शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै अतिक्रमित जग्गा खाली गर्न बोर्डले आग्रह […]

‘धार्मिकस्थलका अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रतिबद्ध छु’: मन्त्री आले

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिकस्थलका जग्गा तथा भवनमाथिको अतिक्रमण रोक्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल विश्व हिन्दू महासङ्घले गरेको कार्यक्रममा मन्त्री आलेले अतिक्रमित जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको बताएका हुन् । उनले सरकारी सम्पत्ति हडप्नेका विरुद्ध आफू खरो रूपमा उत्रिएको पनि बताए । आफू राम्रो […]

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

काठमाडौ‌ं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ । ‘केही […] The post गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अतिक्रमित जग्गा फर्काउन हस्ताक्षर

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले अतिक्रमित जग्गा तुरुन्त सरकारकै नाममा कायम गर्न हस्ताक्षर संकलन थालेको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा व्यक्तिका नाममा पार्न भूमिका देखिएका तत्कालीन प्रधानमन्त्रीसम्मलाई कारबाहीको दायरामा ल्याउन पनि  समितिले माग गरेको छ। समितिका महासचिव युवराज कोइरालाले फिर्ता गर्नुपर्ने ललिता निवासको जग्गा नक्सा पास गरेर धमाधम घर बनिरहेको बताए। ‘बालुवाटारको जग्गा भूमाफियाको नाममा छ। सरकारले रोक्का गरेको जग्गा धमाधम नगरपालिकाले नक्सा पास गरेर घर बनिरहेको छ’, महासचिव को...