वीरगञ्ज – दुई दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी काराखानाको अतिक्रमित जग्गा र बाँडिएको जग्गा खोजिने भएको छ। बन्द अवस्थामा रहेको चिनी काराखनाको जग्गा पछिल्लो समय अतिक्रमणमा परेको तथा विभिन्न निकायलाई बाँडिएकोले कारखानाको अतिक्रमित जग्गासँगै बाँडिएको जग्गा पनि खोजिने बताइएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गतको चिनी उद्योग तथा उखु […]