बाँस्कोटालाई खेलकुद संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा. बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । […]

सम्बन्धित सामग्री

युवा ब्याटर सुर्यांशुलाई चितवन क्रिकेट संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो साता नेपाललाई एसिसी यू१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता उपाधि जिताउन राम्रो प्रदर्शन गरेका युवा ओपनर सुर्यांशु कोइरालालाई जिल्ला क्रिकेट संघ चितवनले सम्मान गरेको छ । सुर्यांशुलाई उनको गृह जिल्ला चितवन जिल्ला क्रिकेट संघले बुधबार राजधानीमा आयोजित कार्यक्रममा नगद २५ हजार सहित सम्मान गरेको हो । प्रतियोगितामा सुर्यांशुले नेपाल यू […] The post युवा ब्याटर सुर्यांशुलाई चितवन क्रिकेट संघको सम्मान first appeared on Hamro Khelkud.

साम्बालाई एपिएफ परिवार महिला संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टाेली तथा नेपाल एपीएफ फुटबल क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई शसस्त्र प्रहरी परिवार महिला संघले सम्मान गरेकाे छ। संघले आफ्नाे २२ औं वार्षिकाेत्सवकाे अवसरमा आइतबार साम्बालाई ७५ हजार रुपैयाँसहित सम्मान गरेकाे हाे। शसस्त्र प्रहरी बलमा फुटबल खेलाडीकाे रुपमा आवद्ध भएयता साम्बाले उत्शकृष्ट खेल प्रदर्शन गर्दै अपेक्षित नतिजा हासिल […] The post साम्बालाई एपिएफ परिवार महिला संघको सम्मान first appeared on Hamro Khelkud.

सुबाश र सद्भावलाई गल्फ संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले बंगलादेश एमेच्योर ओपन गल्फमा नेपाललाई टिम स्पर्धामा स्वर्ण पदक दिलाएका सुबाश तामाङ र सद्भाव आचार्य सम्मान गरेको छ । नेपाल गल्फ संघको साधारण सभामा आइतबार नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश र राष्ट्रिय टिमका सदस्य सद्भावलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनीहरूले गत मार्चमा बंगलादेशको […] The post सुबाश र सद्भावलाई गल्फ संघको सम्मान first appeared on Hamro Khelkud.

ओलम्पियन संघले पोखरामा पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने

११ जेठ, काठमाडौं । ओलम्पिक खेलेका नेपाली खेलाडीको संगठन नेपाल ओलम्पियन्स संघले पोखरामा दोस्रो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा जेठ २० र २१ सम्म कार्यक्रम गर्न लागिएको संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जेठ २० गते […]

पदक विजेता खेलाडीलाई किरात राई खेलकुद पत्रकार संघको सम्मान

१२ माघ, काठमाडौं । किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो । संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई […]

ओलम्पियन संगिनालाई मगर संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद जगतकी सफल खेलाडी तेक्वान्दो क्विन संगीना वैद्यलाई नेपाल मगर संघ, युएईं शाखाले सम्मान गरेको छ । बैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर संघ, शाखा युएईले बलिहाङ पर्ब, देउसी भैलो, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सम्मानित गरेको हो । वैद्यलाई नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष […]

एनआरएनएद्वारा स्वर्णधारी दुई खेलाडीलाई सम्मान

काठमाडौं– गैरआवासीय नेपाली संघले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डङ्गोललाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम गरी संघले खेलाडीद्वयलाई सम्मान गरेको हो । संघको सचिवालयले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा […]

पत्रकार चौलागाईंलाई किरात राई खेलकुद संघको सम्मान

खोटाङ ।  किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिले खोटाङका पत्रकार उत्तम चौलागाईंलाई सम्मान गरेको छ । किरात राई खेलकुद संघको दिक्तेलमा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन समापनको अवसरमा बुधबार पत्रकार चौलागाईंलाई नगद १५ हजार ५५५ राशिसहित सम्मान गरेको हो । दिक्तेलको माटिकोरे कबर्डहलमा तेक्वान्दो ग्राण्डमास्टर राष्ट्र राईले पत्रकार चौलागाईं नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका छन् […]

सागका विजेता खेलाडीलाई खोटाङमा सम्मान

खोटाङ – दक्षिण एसियाली खेलकुद (साग)का ६ विजेता खेलाडीलाई खोटाङमा सम्मान गरिएको छ । दिक्तेलमा आयोजित किरात राई खेलकुद संघको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा १२औँ र १३औँ सागका पदक विजेता खेलाडी र दुई जना टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा आयोजित कार्यक्रममा १३औँ सागमा तेक्वान्दोतर्फ स्वर्ण पदक जितेकी सुशिला […]

व्यायाम व्यवासयी संघको सम्मान

काठमाडौ (हाम्रो खेलकुद)– शहिद धर्मभक्त माथेमाको जन्मदिन असोज ९ गते पारेर मनाइएको प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसर पारेर व्यायाम व्यवसायी संघ, काठमाण्डौले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शारीरिक सुगठन खेलको उत्थानमा निरन्तर लागि रहनुभएका नेपालका अग्रज खेलाडी श्री शिवलाल श्रेष्ठ निर्णयक, गोविन्द चित्रकार, तथा खेल फोटोग्राफर श्याम चित्रकार लाई […]