चावहिल चोक र मित्रपार्कमा बन्ने भयो आकाशे पुल

काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।  आइतवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।  पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।  उनले स्थानीयवासीको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए ।  ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफि...

सम्बन्धित सामग्री

आकाशे पुल बनाउने योजना अलपत्र

२०७९ भदौ ४ गते नेपालगन्जस्थित राँझामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले आकाशे पुलको शिलान्यास गरे। त्यतिबेला नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोकसँगै कारकाँदो चोक र कोहलपुरमा न्युरोड चोक र त्रिभुवन नमुना उमाविको अगाडि आकाश...

भीम पराजुलीले सुरु गरेको विराटनगरको आकाशे पुल नागेशले रोके

२३ माघ, विराटनगर। विराटनगरमा अघिल्लो कार्यकालमा ठेक्का लागेका तीनवटा आकाशे पुल मेयर नागेश कोइरालाले निर्माण गर्न नचाहँदा सुरु भइसकेको काम अलपत्र परेको छ । कञ्चनबारी, बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा २०७७ माघमा २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेका आकाशेपुल नयाँ नेतृत्वले चासो नदेखाएपछि निर्माण अलपत्र परेको हो । ठेक्का लागेपछि कञ्चनबारीमा पुल […]

नेपालगन्ज–कोहलपुर सडक विस्तार अलपत्र

नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ। करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए।...

चाबहिल र मित्रपार्कमा आकाशे पुल बन्ने

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माणकार्य […]

चाबहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

काठमाडौँ । काठमाडौँको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चाबहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताए । […]

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्याश

काठमाडौं :  काठमाडौं महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  आइतबार दुईवटा आकाशे पुलको  शिलान्यास गरेका छन्। शाक्यले वडा नम्बर ७ को चाबहिल चोक र मित्रपार्कमा पुल शिलान्याश गरेका हुन्।  चाबहिल चोकमा ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइ तथा मित्र पार्कमा १६ मिटर लम्बाइ र दुई मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो।भीडभाड बढी हुने क्षेत्रमा दुर्घटना कम गर्न पुल निर्माण गर्न लागिएको शाक्

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।  पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए । मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ ग

स्थानीयको अवरोधका कारण विराटनगरमा आकाशे पुल निर्माणको काम रोकियो

१ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले शिलन्यास गरेको तीनै स्थानमा आकाशेपुल निर्माणको काम रोकिएको छ । प्रदेश सांसद र नेताहरुले आफ्नो घरजग्गा अगाडि नबनाउन दबाब दिएपछि बिराट्‍नगरको मुख्य बजार घाँस चोक, बरगाछी र कञ्चनबारीमा पुल निमार्णको काम रोकिएको महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘आकाशे पुल सबैलाई चाहिएको छ, तर आफ्नो घर अगाडि होइन्,’ उनले […]

विराटनगरको मुख्य तीन चोकमा आकाशे पुल निर्माण गरिने

विराटनगर : विराटनगर महानगरपालिकाका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने भएको छ। कन्चनबारी, बरगाछी र घाँस चोकमा आकाशे पुल निर्माण हुने भएको हो। विराटनगर–धरान सडक खण्डअन्तर्गत विराटनगर–३ र ४ लाई जोड्ने गरी कञ्चनबारी चोकमा, वडा नम्बर २ र ५ लाई जोड्नेगरी बरगाछी चोकमा तथा महावीर चोक (घाँस चोक) र गुद्री बजारलाई जोड्ने गरी बजार क्षेत्रमा आकाशे पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको  महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए। महानगरपालिकाले आकाशे पुल निर्माणका लागि गत