२५ वैशाख, डोटी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले जिल्ला मदिरा निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको आदेश जारी गरेको छ । आदेश मंगलवारदेखि निर्वाचनको परिणाम घोषणा नभएसम्म सक्रिय रहनेछ । ‘वैशाख २७ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि […]