बीमामा पुँजी वृद्धि दबावः सातमै दोस्रो मर्जर सम्झौता, प्राइम, युनियन र गुराँस लाइफ पनि गाभिँदै

काठमाडौं। बीमा समितिले २०७९ चैतभित्रमा पुँजी वृद्धिको निर्देशन दिएपछि बीमा कम्पनीहरु मर्जरमा जान बाध्य भएको नतिजामा धमाधम देखिन थालेको

सम्बन्धित सामग्री

हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार सुरु

साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले यही वैशाख २६ गतेबाट औपचारिक रूपमा कारोबार सुरु गरेको छ।...

प्राइम, गुराँस र युनियन लाइफ मर्जर, बन्यो हिमालयन लाइफ

काठमाडौं, २७ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा भएका छन्। मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ। प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिएका हुन्।

बिमा कम्पनीको बिग मर्जर

युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एकैपटक तीनवटा संस्था गाभिएको भने पहिलोपटक हो । १...

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ देखि

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ । तीन वटै कम्पनी एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ […]

युनियन लाइफले पारित गर्‍यो मर्जर प्रस्ताव

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ ।  विशेष साधारणसभाले मर्जरपश्चात् बन्ने जीवन...

गुराँस लाइफ इन्स्योरेन्सले बोलायो १३.२७ % लाभांश पारित गर्न साधारण सभा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ६ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय तिनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाइएको छ । सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरूसँगै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजारको आधारमा १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । उक्त बोनस शेयरमा लाग्ने करबापतको रकम भने शेयरधनी स्वयंले व्यहोर्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ । गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् ।  एकीकृत कारोबार गर्न बाँकी रहेको अवस्थामा गुराँस लाइफले साधारण सभा आह्वान गरेको हो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि सहमति भएको समान हैसियतको शेयर स्वाप रेसियोलाई पनि सभाले स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते एक दिन बुक क्लोज गर्दै छ । यसको आधारमा चैत २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

युनियन, प्राइम र गुराँस इन्स्योरेन्स एक आपसमा गाभिँदै

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको छ।

प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता

१ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको […]

युनियन, गुराँस र प्राइमबीच सहमति

बिमा समितिले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएपछि प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको छ । तीन बिमा कम्पनीबीच बिहीबार एकआपसमा गाभिने सहमति भएको हो ।तीनै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेर कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित […]

तीन वटा बीमा कम्पनीबीच आपसमा गाभिने सहमति

युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बिमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्ने लक्ष्य लिइएको छ।  यस्तै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा स