ढोरपाटन । मध्य पहाडी लोक मार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडा बाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडा बाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातादेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना […]