एजेन्सी – प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको बिरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । हजारौँ इजिप्टियनवासीहरु प्यालेस्टाइनको समर्थन गर्दै सडकमा उत्रिएका हुन् । उनीहरुले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको बिरोध गरेका थिए । इजिप्टवासी कायरोको सडकमा उत्रिएर बिरोध जनाएका हुन् । इजिप्टवासीहरुले प्यालेस्टाइनीहरुसँग ऐक्यवद्धता गर्दै बिरोध प्रदर्शन गरेका थिए । उनीहरुले गाजावासीहरुलाई लचिलोपन कायम राख्न आग्रह समेत […]
काठमाडौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि उनका समर्थकले प्रदर्शन गरेका छन् । मगलबार खानलाई इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले पक्राउ गरेको थियो । त्यस लगत्तै प्रदर्शनमा उत्रिएका उनका समर्थकले चर्को नाराबाजी गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको आरोप छ । इमरान खानले आफु माथीको आरोपको निन्दा गर्दै आरोपलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेका छन् […]
एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना लकडाउनविरुद्ध विशाल प्रदर्शन भएको छ । राजधानी ल्हासामा गत बुधबार भएको प्रदर्शन र प्रहरीसंगको झडका भिडियो तथा तस्वीरहरु सामाजिक सञ्जालमा लिक भएका छन् । तिब्बतमा झण्डै तीन महिनादेखि कडा लकडाउन गरिएको छ । मूख्य भूमि चीनबाट आएका हान जातिका कामदारहरु प्रदर्शनमा उत्रिएको बताइएको छ । सामाजिक संजालमा आएका […]
पेकिङ : चिनियाँ राष्ट्रपति शी चिनफिङको तेस्रो कार्यकाल शुरु हुने मिति नजिकिएसँगै चीनमा विशाल प्रदर्शन भएको छ।अक्टोबर १६ मा राजधानी पेकिङमा चिनियाँ भेला हुनेछन् र तेस्रोपटक शी चिनफिङलाई देशको नेतृत्व सुम्पन सक्नेछन्। झण्डै ५ वर्षपछि हुन लागेको अति महत्त्वपूर्ण बैठकअघि चीनमा विशाल प्रदर्शन देखिएको छ।शीको शून्य कोभिड नीतिबाट गम्भीर संकटमा परेका चिनियाँले पेकिङका धेरै क्षेत्रमा चीनका राष्ट्रपतिलाई तानाशाह भएको भन्दै पोस्टर-ब्यानर लगाएका छन्।यति मात्र होइन, उनीहरूले कोरोना परीक्षण होइन, खाना देऊ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ । दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस […]
रियो दि जेनेरियो, (एजेन्सी) । राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध विरोध प्रदर्शन गर्न हजारौं ब्राजिलियन जनता ब्राजिलका शहरहरूका सडकहरूमा ओर्लेका छन् । ब्राजिलको आम निर्वाचन हुन ठ्याक्कै एक वर्ष बाँकी रहेका बेला भएको यस विरोध प्रदर्शनको आयोजना विपक्षी राजनीतिक पार्टी र ट्रेड युनियनहरूले गरेका हुन् । अधिकांश ब्राजिलियन जनता कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रपतिले चालेका […]
काठमाडौं : काठमाडौंमा गुठी पक्षधरहरूले विशाल प्रदर्शन गरेका छन्। सरकारलाई गुठी विधेयक खारेज नै गर्न दबाब दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माइतीघर मण्डलामा बुधबार विशाल प्रदर्शन गरेका हुन्। त्यसक्रममा उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी प...
संविधानसभा निर्वाचन रद्द गर्न माग गर्दै राजधानी काराकसमा विपक्षीले सरकारविरुद्ध शुक्रबार विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनमा लाखाैँ सहभागी भएको प्रदर्शनकारीले दाबी गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा कम्तीमा...पूरा पढ्नुहोस् »