‘शी चिनफिङ तानाशाह’ भन्दै विशाल प्रदर्शन‚ १४ लाख पक्राउ

पेकिङ : चिनियाँ राष्ट्रपति शी चिनफिङको तेस्रो कार्यकाल शुरु हुने मिति नजिकिएसँगै चीनमा विशाल प्रदर्शन भएको छ।अक्टोबर १६ मा राजधानी पेकिङमा चिनियाँ भेला हुनेछन् र तेस्रोपटक शी चिनफिङलाई देशको नेतृत्व सुम्पन सक्नेछन्। झण्डै ५ वर्षपछि हुन लागेको अति महत्त्वपूर्ण बैठकअघि चीनमा विशाल प्रदर्शन देखिएको छ।शीको शून्य कोभिड नीतिबाट गम्भीर संकटमा परेका चिनियाँले पेकिङका धेरै क्षेत्रमा चीनका राष्ट्रपतिलाई तानाशाह भएको भन्दै पोस्टर-ब्यानर लगाएका छन्।यति मात्र होइन, उनीहरूले कोरोना परीक्षण होइन, खाना देऊ

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा विशाल प्रदर्शन

काठमा‌डौ‌ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि उनका समर्थकले प्रदर्शन गरेका छन् । मगलबार खानलाई इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले पक्राउ गरेको थियो । त्यस लगत्तै प्रदर्शनमा उत्रिएका उनका समर्थकले चर्को नाराबाजी गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको आरोप छ । इमरान खानले आफु माथीको आरोपको निन्दा गर्दै आरोपलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेका छन् […]

फ्रान्समा विशाल प्रर्दशन

एजेन्सी । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गएराति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते भएका छन् । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले प्रदर्शनमा ठूलो संख्यामा प्रहरी घाइते भएका र दुई सय ९१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाउनुभएको छ । फ्रान्समा राष्ट्रपति […]