महेन्द्रनगरको खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ । २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा...
कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारु गाँउको छुट्टै स्टल राखिने भएको छ।
आउँदो २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको...
८ मङ्सिर, कञ्चनपुर । कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउदले २८ हजार १०० मत पाए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत पाए । साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका हुन् । यस्तै […]
कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले अग्रता लिएका छन्।१४ हजार ६ सय ८५ मत गणना हुँदा लेखकले ७ हजार ६ सय १६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेकपा एमालेकी उम्मेदवार निरुदेवी पालले ४ हजार १ सय ६३ मत प्राप्त गरेकी छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत ताराप्रसाद शर्माका अनुसार जिल्ला समन्वय समितिको हलमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको हो...
आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री एनपी साउद र विपक्षी गठबन्धनका तर्फबाट नरबहादुर धामीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदै...
पश्चिम नेपालको कञ्चनपुर भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको...
कञ्चनपुर। भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ। भारतमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका नहुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको हो।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार मात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको थियो।