जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]
नेपाली साहित्यमा आख्यान विधाका महान सर्कज स्व. रमेश विकलको १४औँ स्मृति दिवस पुस्तक लोकर्पाणसहित स्रष्टाहरुको सम्मान गरी मनाइएको छ । काठमाडौंको आरुबारीमा शनिबार सम्पन्न स्मृति दिवसका अवसरमा विकलका दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले लोकार्पण गर्नुभएको हो । …
काठमाडौं । नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यसहित बाह्रखरी बुक्सले खुला कथा प्रतियोगिता घोषणा गरेको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो । प्रतियोगितामा प्राप्त कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक समूहलाई उपलब्ध गराउने जनाइएको छ । ती कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट […]
The post बाह्रखरी कथा लेखन प्रतियोगिताको आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
पुरष्कृत प्रतिभाहरुलाई सम्मान पत्रसाथ जनही १५ हजार प्रदान गरिएको थियो । सो अवसरमा वक्ताहरूले पुरस्कारमार्फत आफ्ना अभिभावकप्रति सम्मान व्यक्त गर्ने शैली अनुकरणीय रहेको बताए ।
काठमाडौं । ‘उपलब्धि आख्यान दिवस–२०७९’ को अवसर पारेर उपलब्धि साहित्य उपसमितिले ‘उपलब्धि आख्यान दिवस सम्मान–२०७९’ घोषणा गरेको छ । उपसमितिले सो साहित्य सम्मान आख्यानकार मञ्जु काँचुलीलाई प्रदान गर्ने भएकोे हो ।
सोही कार्यक्रममा ‘दीप–गोविन्द स्मृति कोष’बाट प्रदान गरिने सम्मान तथा पुरस्कारको घोषणा पनि गरिएको छ । आख्यानकार डा. ध्रुवचन्द्र गौतमद्वारा...