प्रहरीका ३६ जना डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार डीएसपीहरुको सरुवा गरेका हुन् ।  प्रधानमन्त्री पत्नी आरजु देउवा निकट भनेर चिनिएका डीएसपी ऐनबहादुर मल्ललाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय लहान, सिराहामा कुमार मैनालीलाई सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा  ज्ञानकुमार महतो, झापास्थित इलाका प्रहरी कार्यालय दमकमा दिलीपकुमार गिरी, पोखरास्थित व

सम्बन्धित सामग्री

गृह मन्त्रालयद्वारा ३६ उपसचिवको पदस्थापन र सरुवा [सूचीसहित]

गृह मन्त्रालयले बुधबार ३६ जना उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । मन्त्रालयले बुधबार ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केही सहायक प्रमुख जिल्ला अधिकारीहरू फेरिएका छन् ।

३६ उपसचिवको सरुवा, १२ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

२ असोज, काठमाडौं । गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । २ असोजमा मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी …

आफ्नो सरुवा रोक्न शिक्षकले विद्यार्थीहरुलाई ल्याए सडकमा

चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले सरुवा गरेको विरोधमा यहाँको एक विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई सडकमा ल्याएर सरुवा थमौतीको लागि आन्दोलन गराएका छन् । नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकको अन्तरपालिका सरुवा गरेको थियो । तीमध्ये रत्ननगरको टाँडी बजारमा रहेको नेपाल माध्यमिक विद्यालयका १० जना शिक्षक परेका थिए । शिक्षक सरुवाको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरुले र्‍यालीसहित […]

३६ जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले ३६ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ३६ जना उपसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुभाष न्यौपानेलाई काज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । देवचुली नगरपालिका, नवलपरासी (वर्दघाट […]

नागरिकतासम्बन्धी नयाँ विधेयक संसदमा, सरकारको बेरुजु झण्डै ५ खर्ब

काठमाडौँ–  आज दिनभर नेपालमा सरकारको बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो‌‌, नागरिकता विधेयक संसदमा पेश, ३६ जना डीएसपीको सरुवा सिफारिस लगायतका समाचारले मुख्य स्थान पाए । यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः नागरिकतासम्बन्धी नयाँ विधेयक पेश सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल […]

चुनावको मुखमा ३६ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले गएराति उनीहरूको सरुवा गरेको हो । सरुवा भएका डीएसपीहरूलाई चैतदेखि नै खटाएको ठाउँबाटै तलबभत्ता खाने व्यवस्था मिलाइएको छ । आगामी वैशाख ३० गते स्थानीय निर्वाचको मिति तय भइसकेको छ । चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले व्यापकरूपमा सरुवा, […]

३६ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीसपी) को सरुवा गरेको छ ।

नेपाल प्रहरीका ३६ डिएसपीको सरुवा, को कहाँ पुगे?

काठमाडौं : नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत १४ गतेको निर्णयअनुसार डिएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनायो। को कहाँ पुगे?

३६ जिल्लाका सिडियो फेरिए (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले ५२ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ। शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका सह–सचिव र उप–सचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो। सरुवा गरिएका मध्ये ३६ जना प्रमुख जिल्ला अधिकारी छन्। सरुवाको सूचि

३६ जना एसपीको सरुवाः कास्की देखि मोरङ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा गरेको छ। नेपाल प्रहरीको सोमबार निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको हो। कास्की, पाल्पा,  मोरङ,  सुर्खेत लागत जिल्लाका प्रहरी प्रमुख एसपीहरु सरुवा भएका हुन्। यसअघि कास्की प्रहरी प्रमुखको जिम्मेबारी दानबहादुर कार्कीले सम्हालि रहेका छन्। जिल्ला