चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले सरुवा गरेको विरोधमा यहाँको एक विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई सडकमा ल्याएर सरुवा थमौतीको लागि आन्दोलन गराएका छन् । नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकको अन्तरपालिका सरुवा गरेको थियो । तीमध्ये रत्ननगरको टाँडी बजारमा रहेको नेपाल माध्यमिक विद्यालयका १० जना शिक्षक परेका थिए । शिक्षक सरुवाको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरुले र्यालीसहित […]