गृह मन्त्रालयद्वारा ३६ उपसचिवको पदस्थापन र सरुवा [सूचीसहित]
गृह मन्त्रालयले बुधबार ३६ जना उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । मन्त्रालयले बुधबार ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केही सहायक प्रमुख जिल्ला अधिकारीहरू फेरिएका छन् ।
२१ चैत, काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालय अन्तरगत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको हो ।
विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ …
काठमाडौं । गृह मन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीकाे जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् । सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन […]
गृह मन्त्रालयले पछिल्लो समय विभिन्न ठगीका घटनाहरु बढेको भन्दै त्यसबाट सर्तकता अप्नाउन सबैलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले पछिल्लो समय विभिन्न व्यक्ति तथा समूहले विभिन्न अवसर र लाभ उपलब्ध गराउने भनी गैरकानुनी रुपमा ठगी गर्ने गरेको पाइएकोले त्यस्ता खालका क्रियाकलाप गर्ने व्यक्ति वा समूहबाट सर्तक रहन आग्रह गरेको हो ।मन्त्रालयले रोजगारी वा काममा लगाउने भनी दिइने प्रलोभन, नियुक्ति पदस्थापन र सरुवा वा बढुवा गराउने आश्वासन, जग्गा वा घडेरी उपलव्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य
काठमाडौँ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा गरेको हो । संघीय मातमत रहेका तीन सहसचिव गृह मन्त्रालय प्रवेश ३२ जना […]
गृह मन्त्रालयले सातजना प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा गरेको छ ।
गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गृह मन्त्रालय अन्तर्गत रहनुभएका उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा सरुवा गरिएको छ ।
सन्तबहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरिएको छ ।
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४४ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पामा, पाल्पाका यादव सुवेदीलाई गृह मन्त्रालय, र गृहका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी, महोत्तरीका प्रजिअ सुर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चनौटामा, काठमाडौंका …