पुनर्निर्माणका लागि खटाइएका इन्जिनियर क्याम्पसमा !

२३ असोज, काठमाडौं । भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा खटिएका इञ्जिनियरलगायतका प्राविधिक कर्मचारी कार्यक्षेत्रमा नगएर नियमित कलेज अध्ययन गरिरहेको भेटिएको छ । प्राविधिक कर्मचारीले जिम्मेवारीवहन नगरेको भेटिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसमाथि छानबिन थालेको छ । भूकम्पबाट प्रभावित …

सम्बन्धित सामग्री

धरान उपमहानगरले  स्थानीय आविष्कार केन्द्र खोल्ने

१५ माघ,काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए […]

इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा

काठमाडाैं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्सकाे परीक्षा लिन सुरु गरेको छ । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर […]

पत्नीको सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय

दोलखाका समाजसेवी वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले पत्नीकोे सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय निर्माण गरेका छन् । श्रेष्ठले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा पुस्तकालय निर्माण गरेका हुन् । रुपा स्मृति फाउन्डेसन नामको...

स्वर्गीय पत्नीको सम्झनामा पुस्तकालय

सामाजिक क्षेत्रमा सकृय रहेका दोलखाका समाजसेवी वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले स्वर्गीय पत्नीको सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय निर्माण गरेका छन्। श्रेष्ठले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा आफ्नी स्वर्गीय धर्मपत्नी रुपा श्रेष्ठको स्मृतिमा...

शुभेच्छा

“सपनाको कुरा एउटा हुन्छ धरातल अर्को, हिमालको सुन्दरता मनमोहक हुन्छ तर चिसो दुख अर्को । के गर्नु सखा मेरो पढ्ने चाहना इन्जिनियर हो तर मेरो बाबाको पण्डित पेशाले त्यो धान्न सक्दैन । त्यसैले सायद गोर्खा क्याम्पसमा नेपाली र गणित पढ्छु होला ।”

निजी क्याम्पसमा बढी समय दिन्छन् जनकपुरका सरकारी प्राध्यापकहरू

६० वर्षभन्दा बढी यात्रा पार गरिसकेको राराब क्याम्पस एक ताका नेपालभरी नै नाम कमाएको क्याम्पसमा पर्थ्यो। यहाँबाट उत्तिर्ण भएका विद्यार्थीलाई हेर्ने दृष्टिकोण नै फरक हुने गर्दथ्यो। राराब क्याम्पसमा पढेका विद्यार्थीहरू मुलककै चर्चित डाक्टर, इन्जिनियर त बनेका नै छन्। यसका साथै सफल प्रशासक र राजनीतिज्ञसमेत बनेका छन्।

सिभिल इन्जिनियरिङका विद्यार्थीले देखाए क्षमता - Naya Patrika

विभिन्न क्याम्पसमा सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीहरूले ललितपुर इन्जिनियरिङ क्याम्पसमा आफ्ना क्षमता प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका १४ तथा पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका विभिन्न क्याम्पसमा अध्ययनरत सिभिल इन्जिनियरिङका विद्यार्थीले विकास...पूरा पढ्नुहोस् »

संविधान अनुसार सबै निर्वाचन समयमा सक्नु सरकारको दायित्व : रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले संविधानले दिएको समयावधि भित्र सबै निर्वाचन सक्नु सरकारको दायित्व भएको बताएका छन ।शनिबार राजधानीको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ आबद्ध युवा इन्जिनियर समूहले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा मन्त्री प्रधानले संविधानले दिएको समय सिमा भित्र बाँकी सबै निर्वाचन सक्नु सरकारको दायित्व भएको भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको बताउका हुन ।