पहिलो पटक इन्जिनियर लाइसेन्स परीक्षा, अनुगमनमा पुगे उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडाैं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ । आइतबार पुलचोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन शुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी […]

सम्बन्धित सामग्री

इन्जिनियर लाइसेन्स परीक्षा : १९८१ परीक्षार्थीमा ५६५ पास

इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन्। मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो।