काठमाडौं : कोरोना संक्रमणबाट काठमाडौँ महानगरपालिका-२१ मा एकजनाको मृत्यु भएको छ।
नेपाली कांग्रेसका २१ नम्बर वडा सभापति तथा स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारसमेत रहेका ६६ वर्षीय गोविन्द रञ्जितको आज बिहान उपचारका क्रममा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको हो।
अवस्था जटिल बन्दै गएपछि भदौ ५ गतेदेखि भेन्ट...