सम्झौता नहुँदै हुमागाईँले थाले प्रशिक्षण

३ भदौ, काठमाडौं । बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले सम्झौता नहुँदै प्रशिक्षण सुरु गरेका छन् । २६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईँलाई असोज ११ गते हुने मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक नियुक्त गरेको हो । नेपाली मुलका अमेरिकन प्रशिक्षक हुमागाईँ बुधबार नेपाल आइपुगेका थिए भने बिहीबारदेखि […]

सम्बन्धित सामग्री

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो प्रशिक्षण

२५ वैशाख, सिन्धुली ।  रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो …

खेलमा झेल : विवाद समाधान नगरी स्वर्णको प्रचारमा प्रशिक्षण

नेपाली खेलकुदमा उसु र तेक्वान्दोका संस्थागत स्वरूप नै विवादमा छन्। दुवै खेलको विवाद उच्च अदालत पाटनमा समेत पुगेको छ। अदालतलेसमेत यो विषयलाई टुंग्याएको छैन। धेरै समस्या ज्युका त्युँ छन्। विवाद समाधान नहुँदै राष्ट्रिय खेलकुद परिषद्ले जापानमा सन् २०२६ मा आयोजना हुने एसियाली खेलमा स्वर्ण पदकको लक्ष्य भन्दै १५ माघबाट तेक्वान्दो र उसुसहित पाँच खेलको प्रशिक्षण […]

सेक्युरिटी प्रेस उपयोग नहुँदै नयाँ टेन्डर

मुद्रण विभागले करोडौं मूल्य पर्ने योजनाविहीन सुरक्षण छपाइ मेसिन सेक्युरिटी पिन्ट्रिङ प्रेस खरिद गर्न टेन्डर आह्वान गरेको छ । पहिला सुरक्षण मुद्रणालयका नाममा टेन्डर आह्वान गर्ने गरिएकामा यसपल्ट मुद्रण विभागले नै सो आह्वान गरेको छ । मौजुदा छपाइ मेसिनको समेत नाफामुखी उपयोग हुन नसकिरहेको अवस्थामा मेसिन खरिदका लागि टेन्डर आह्वान हुनुले थप आशंकाहरू उब्जाएको छ । यसअघि पनि डानिडाको अनुदान सहयोग र एसियाली विकास बैंकबाट कर्जा लिई रु. १४ करोड पर्ने मेसिन खरिद गरिएको छ । त्यसबाट सरकारको वार्षिक बजेट तथा गजेटमात्र छाप्ने गरेको बताइएको छ । एलएलसी तथा ११ र १२ को प्रश्नपत्रको सुरक्षण मुद्रण हुनुपर्नेमा सो काम जनक शिक्षा सामग्री केन्द्रसँग समन्वय गरी सोही छापनाखानाबाट हुनुपर्ने भनिएकामा गत वर्ष पनि सुरक्षाकै कारण देखाई प्रश्नपत्रहरू भारतमा छापिएका थिए । सुरक्षण मुद्रणालयका लागि भनी रू. १० करोडको भवन निर्माण गरिएको छ तर त्यो हाल प्रयोगविहीन अवस्थामा रहेको छ । हरेक वर्ष मेसिन मर्मतसम्भारका लागि लाखौं खर्च हुने गरेको छ । यता अत्याधुनिक मेसिन खरिद गरेपछि त्यसको सञ्चालनका लागि दक्ष कामदार आवश्यक पर्छ । जानकारहरूका अनुसार मेसिन सञ्चालन गर्न दुई जना दक्ष कमादार पर्याप्त हुन्छ । तर यो कामका लागि विभागले ४० जना कर्मचारी राख्ने र तीमध्ये १० जनालाई विदेशमा प्रशिक्षण लिन पठाउने तयारी गरेको बताइएको छ । यसरी विदेश पठाउँदा हाकिमका आसेपासेलाई पठाइने गरिएको छ र सोको खर्च समेत मेसिन खरिदमा गाभिने गरेको छ । वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

सेक्युरिटी प्रेस उपयोग नहुँदै नयाँ टेन्डर

मुद्रण विभागले करोडौं मूल्य पर्ने योजनाविहीन सुरक्षण छपाइ मेसिन सेक्युरिटी पिन्ट्रिङ प्रेस खरिद गर्न टेन्डर आह्वान गरेको छ । पहिला सुरक्षण मुद्रणालयका नाममा टेन्डर आह्वान गर्ने गरिएकामा यसपल्ट मुद्रण विभागले नै सो आह्वान गरेको छ । मौजुदा छपाइ मेसिनको समेत नाफामुखी उपयोग हुन नसकिरहेको अवस्थामा मेसिन खरिदका लागि टेन्डर आह्वान हुनुले थप आशंकाहरु उब्जाएको छ । यसअघि पनि डानिडाको अनुदान सहयोग र एसियाली विकास बैंकबाट कर्जा लिई रु. १४ करोड पर्ने मेसिन खरिद गरिएको छ । त्यसबाट सरकारको वार्षिक बजेट तथा गजेटमात्र छाप्ने गरेको बताइएको छ । एलएलसी तथा ११ र १२ को प्रश्नपत्रको सुरक्षण मुद्रण हुनुपर्नेमा सो काम जनक शिक्षा सामग्री केन्द्रसँग समन्वय गरी सोही छापनाखानाबाट हुनुपर्ने भनिएकामा गत वर्ष पनि सुरक्षाकै कारण देखाई प्रश्नपत्रहरू भारतमा छापिएका थिए । सुरक्षण मुद्रणालयका लागि भनी रू. १० करोडको भवन निर्माण गरिएको छ तर त्यो हाल प्रयोगविहीन अवस्थामा रहेको छ । हरेक वर्ष मेसिन मर्मतसम्भारका लागि लाखौं खर्च हुने गरेको छ । यता अत्याधुनिक मेसिन खरिद गरेपछि त्यसको सञ्ञालनका लागि दक्ष कामदार आवश्यक पर्छ । जानकारहरुका अनुसार मेसिन सञ्चालन गर्न दुई जना दक्ष कमादार पर्याप्त हुन्छ । तर यो कामका लागि विभागले ४० जना कर्मचारी राख्ने र तीमध्ये १० जनालाई विदेशमा प्रशिक्षण लिन पठाउने तयारी गरेको बताइएको छ । यसरी विदेश पठाउँदा हाकिमका आसेपासेलाई पठाइने गरिएको छ र सोको खर्च समेत मेसिन खरिदमा गाभिने गरेको छ । वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

सेक्युरिटी प्रेस उपयोग नहुँदै नयाँ टेन्डर

मुद्रण विभागले करोडौं मूल्य पर्ने योजनाविहीन सुरक्षण छपाइ मेसिन सेक्युरिटी पिन्ट्रिङ प्रेस खरिद गर्न टेन्डर आह्वान गरेको छ । पहिला सुरक्षण मुद्रणालयका नाममा टेन्डर आह्वान गर्ने गरिएकामा यसपल्ट मुद्रण विभागले नै सो आह्वान गरेको छ । मौजुदा छपाइ मेसिनको समेत नाफामुखी उपयोग हुन नसकिरहेको अवस्थामा मेसिन खरिदका लागि टेन्डर आह्वान हुनुले थप आशंकाहरू उब्जाएको छ । यसअघि पनि डानिडाको अनुदान सहयोग र एसियाली विकास बैंकबाट कर्जा लिई रू. १४ करोड पर्ने मेसिन खरिद गरिएको छ । त्यसबाट सरकारको वार्षिक बजेट तथा गजेटमात्र छाप्ने गरेको बताइएको छ । एलएलसी तथा ११ र १२ को प्रश्नपत्रको सुरक्षण मुद्रण हुनुपर्नेमा सो काम जनक शिक्षा सामग्री केन्द्रसँग समन्वय गरी सोही छापनाखानाबाट हुनुपर्ने भनिएकामा गत वर्ष पनि सुरक्षाकै कारण देखाई प्रश्नपत्रहरू भारतमा छापिएका थिए । सुरक्षण मुद्रणालयका लागि भनी रू. १० करोडको भवन निर्माण गरिएको छ तर त्यो हाल प्रयोगविहीन अवस्थामा रहेको छ । हरेक वर्ष मेसिन मर्मतसम्भारका लागि लाखौं खर्च हुने गरेको छ । यता अत्याधुनिक मेसिन खरिद गरेपछि त्यसको सञ्ञालनका लागि दक्ष कामदार आवश्यक पर्छ । जानकारहरूका अनुसार मेसिन सञ्चालन गर्न दुई जना दक्ष कमादार पर्याप्त हुन्छ । तर यो कामका लागि विभागले ४० जना कर्मचारी राख्ने र तीमध्ये १० जनालाई विदेशमा प्रशिक्षण लिन पठाउने तयारी गरेको बताइएको छ । यसरी विदेश पठाउँदा हाकिमका आसेपासेलाई पठाइने गरिएको छ र सोको खर्च समेत मेसिन खरिदमा गाभिने गरेको छ । वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

टोकियो ओलम्पिक : एक बाउट जित्ने चाहना

रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी फुपुल्हामु खत्रीले टोकियो ओलम्पिक २०२० का लागि जुडोमा छात्रवृत्ति पाएकी थिइन् । उनले एक वर्ष नहुँदै जापानको प्रशिक्षण त्यागिन् । जुडोकै इन्द्रकुमार श्रेष्ठले पनि ओलम्पिक छात्रवृत्ति पाए ।