काठमाडौं । नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् । यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा […]
The post नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो ।
तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सुदूरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् ।
यस्तै स...
१३ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन गरेको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी अर्जुन चन्द ठकुरीले पाएका छन् । डीआईजी कुवेर कडायतले प्रहरी महानिरीक्षकको सचिवालय हेर्ने जिम्मेवारी पाएका छन् । उनीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मा पनि सम्हाल्नेछन् । केदार ढकाल आर्थिक प्रशासन […]
काठमाडौं । गृहमन्त्रालयले हालै बढुवा भएका १३ नायब महानिरिक्षक-डीआईजीको पदस्थापन गरेको छ । गृहका अनुसार मधेश प्रदेशमा जनक भट्टराई र सुदूरपश्चिम प्रदेशमा भरतबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । एसएसपी छँदै उनीहरू काज मिलाएर त्यहाँ पुगेका थिए । डीआईजीले नेतृत्व गर्ने प्रदेश प्रहरीमा बोहरा र भट्टराईले इन्जार्जको जिम्मेवारी पाइहालेका हुन् । यस्तै विष्णुकुमार केसीलाई प्रहरी प्रधान […]