जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत चढ्ने गाडी र ८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। साथै गाडीका चालक पनि पक्राउ परेका छन्।
गाउँपालिका अध्यक्ष राउतले भवन निर्माण सम्पन्न भएपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग आठ लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा काठमाडौंबाट परिचालित अख्तियारको टोलीले…