अरुको नाममा मत हाल्न खोज्ने चारजना प्रहरी नियन्त्रणमा

महोत्तरीमा अरुको नामबाट मत हाल्न खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन क्षेत्र नं १ (ख)मा रहेको निगौल मावि मतदान केन्द्रमा अरु व्यक्तिको नामबाट मत हाल्न खोज्ने चारजनालाई नियन्त्रणमा लिएको इलाका...

सम्बन्धित सामग्री

लुकाइछिपाइ ल्याएको ११ लाखसहित चारजना प्रहरी नियन्त्रणमा

हेटाैंडा- प्रहरीले लुकाइछिपाइ ल्याएको रु १ लाख ५० हजारसहित चारजनालाई नियन्त्रणमा लिइएको छ। हेटौंडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनी अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए। रकमसँगै […]

चार सुनचाँदी व्यवसायी प्रहरी नियन्त्रणमा

सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ …

फास्ट ट्रयाकको फलाम चोर्ने ४ युवा प्रहरी नियन्त्रणमा

निजगढ–काठमाडौं फास्टट्रयाक निर्माणको लागि राखिएको निर्माण सामग्री चोरी गर्ने चार जना युवालाई मकवानपुर प्रहरीले सामान सहित पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ जीतपुर भञ्ज्याङमा फास्टट्रयाक निर्माणका लागि राखिएका फलामका सामान चोरेर बिक्री गर्न लैजादै गर्दा प्रहरीले चारजना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३३ वर्षीय इन्द्रबहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोपका २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार फलामको सामन करिब एक मेट्रिकटन भन्दा बढी रहेको प्रहरीले बताएको छ । चोरी गरिएका फलामका सामन ना ५ ख १४४३ नम्बरको बोलेरो गाडीमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जीतपुरका प्रहरीले नियन्त्रणमा लिएको हो ।शुक्रबार बिहान १ः३० बजे (मध्यरातमा) बोलेरो गाडीलाई अगाडि बाटो देखाउँदै हिडेको बा ५५ च ८५०२ नम्बरको मोटरसाईकललाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र चोरीमा संलग्न ४ जना युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

तिब्बतीयनलाई नागरिकता सिफारिसमा सहयोग गरेको आरोपमा चारजना प्रहरी नियन्त्रणमा

तिब्बतियन नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलुखुम्बुका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीले सोलुदुधकुण्ड नगरपालिका २ बाट शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो...

मादी हत्या काण्ड : घटनास्थलबाट थप  चारजना अनुसन्धानमा तानिए

संखुवासभा : जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान थालेको छ।मादी–१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि अन्य चारजना तानिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशलाई समेत अनुसन्धानका लागि प्रहरी

संखुवासभा हत्या प्रकरण : थप चारजना प्रहरी नियन्त्रणमा

विराटनगर – संखुवासभाको मादी नगरपालिका खोलागाँउस्थित कार्की परिवार हत्याकाण्डको अनुसन्धानमा प्रहरीले थप चारजनालाई नियन्त्रणमा लिएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नविनराज राईले घटनाको अनुसन्धानका क्रममा थप चारजनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । प्रवक्ता राईका अनुसार घटनाको थप अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको […]

बालगृहबाट भागेका चार बालक प्रहरी नियन्त्रणमा

विराटनगर : बालसुधार गृहबाट शनिबार भागेका चारजना बालविज्याइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।बालसुधार गृहको छतबाट हामफाली शनिबार बिहान ३:१५ बजे भागेका चारजना मध्येका एकजनालाई भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। थप तीनजनालाई आज (आइतबार) बिहान ९:१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख  प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका आरआइटी शाखाको टोलीले खोजतलास

लकडाउनमा मेला सञ्चालन गर्ने चार वडाध्यक्षसहित नौ प्रहरी नियन्त्रणमा

लकडाउन उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छबिसपाथीभेरा गाउँपालिकाका चारजना

बालिका मृत्यु प्रकरणमा आमासहित चारजना प्रहरी नियन्त्रणमा

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित आफ्नै घरमा आमासँगै सुतेका वेला आगलागीमा मृत्यु भएकी भनिएकी १४