बालगृहबाट भागेका चार बालक प्रहरी नियन्त्रणमा

विराटनगर : बालसुधार गृहबाट शनिबार भागेका चारजना बालविज्याइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।बालसुधार गृहको छतबाट हामफाली शनिबार बिहान ३:१५ बजे भागेका चारजना मध्येका एकजनालाई भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। थप तीनजनालाई आज (आइतबार) बिहान ९:१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख  प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका आरआइटी शाखाको टोलीले खोजतलास