पटनाबाट दिल्लीका लागि उडेको विमानमा आगो लाग्यो, सबै यात्रु सुरक्षित

काठमाडौँ- भारतको बिहार राज्यको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानमा आगलागी भएको छ । विमानको बायाँ इन्जिनमा आगो लागेको अधिकारीले जनाएका छन् । विमानमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोहरुमा विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ […]

सम्बन्धित सामग्री

उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटना

एथेन्स—उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो ।दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ । कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन् ।ग्रीसको सञ्चार माधयम ईआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन्

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगो लाग्यो (भिडियो)

९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घाइते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे । मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको […]

पटनाबाट दिल्ली उडेको विमानमा आकाशमै आगलागी

काठमाडौँ । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक […]

उडिरहेको स्पेस जेटको विमानमा आगो लाग्यो

पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ । इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ । विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी, सबै सकुशल

५ असार, काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा  आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु […]

पटनाबाट नयाँ दिल्ली उडेकाे विमानमा आगाे लागेपछि पटनामै आकस्मिक अवतरण

भारतको पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगो लागेपछि पुनः पटना विमानस्थलमा सकुशल अवतरण गरिएको छ ।  एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका र सबै यात्रु सकुशल रहेको प्रहरी वरिष्ठ उपरीक्षक मानवजीत सिंहलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।  विमानको बायाँ पखेटामा चरा ठोक्किएपछि आगो लागेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले जनाएको खबरमा उल्लेख छ ...

उडिरहेको विमानमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण

एजेन्सी, ५ असार । बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो । बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो । पटनाका डीएमले विमानका सबै यात्रु सकुशल […]

चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको ज्यान गएको आशङ्का

चीनमा हिजो दुर्घटनामा परेको विमानमा रहेका सबैको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरु जीवितै रहने सम्भावना नगन्य रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । आकाशबाट जमिनका खसेको विमानमा आगो लागेकाले उनीहरु जीवितै भेटिने सम्भावना नरहेको उनीहरुले बताएका छन् । आठ हजार ८ सय ६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको थियो । उद्धारकर्ताहरुले विमानका टुक्राहरु र जलेको अवशेष फेला पारेका छन् । हिजो दिउँसो २ बजेतिर एक सय २३ जना यात्रु र चालक दलका नौ सदस्यसहित एक सय ३२ जना रहेका चाइना इस्टर्न ...

उडान भर्ने क्रममा विमानमा आगलागी, सवार २१ यात्रु सुरक्षीत

काठमाडौं, ३ कात्तिक । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन विमानस्थलमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा परि २१ जना यात्रु घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन् । म्याकडोनल डगलस एमडी–८७ जहाज ह्युस्टन एक्जिक्युटिभ विमानस्थलमा मंगलबार बिहान १०ः०८ बजे उडान भर्ने क्रममा विमानमा आगो लागेको थियो । विमान दुर्घटनामा विमानमा सवार सबै २१ यात्रुहरू सकुशल रहेको […]

उडिरहेको विमानमा आगो लाग्यो

अमेरिकामा चालक दलका १० सहित २३१ यात्रु लिएर उडेको विमान आकाशमै आगो लागेको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेको थियो । बोइङ ७७७ उक्त विमान आगो लागेर ...