पटनाबाट नयाँ दिल्ली उडेकाे विमानमा आगाे लागेपछि पटनामै आकस्मिक अवतरण

भारतको पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगो लागेपछि पुनः पटना विमानस्थलमा सकुशल अवतरण गरिएको छ ।  एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका र सबै यात्रु सकुशल रहेको प्रहरी वरिष्ठ उपरीक्षक मानवजीत सिंहलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।  विमानको बायाँ पखेटामा चरा ठोक्किएपछि आगो लागेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले जनाएको खबरमा उल्लेख छ ...

सम्बन्धित सामग्री

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिक रूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ।...

चालकदलका सदस्यमाथि कुटपिट भएपछि एयर इन्डियाको विमान गरियो आकस्मिक अवतरण

सोमबार बिहान ६ः३० बजे हिथ्रो विमानस्थल लन्डनका लागि उडेको विमानचालक दलका सदस्यले विमानचालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो ।

दिल्ली उडेको विमानका यात्रु बिरामी परेपछि आकस्मिक अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ।

विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण

नयाँ दिल्ली– शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ । “विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक […]

क्याबिनमा धुवाँ देखिएपछि स्पाइसजेटको विमानको आकस्मिक अवतरण

दिल्लीबाट जबलपुर जाँदै गरेको स्पाइसजेटको विमानको आकस्मिक अवतरण गर्नुपरेको छ। यो विमान शनिबार बिहान दिल्ली एयरपोर्टबाट जबलपुरको लागि उडेको थियो।उडानको क्रममा क्याबिनमा धुवाँ देखिएको थियो, त्यसपछि विमानलाई दिल्ली एयरपोर्टमा आपतकालीन अवतरण गरिएको थियो । स्पाइसजेटका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले सबै यात्रु सकुशल रहेको जानकारी दिएको छ ।#WATCH दिल्ली से जबलपुर जाने वाले एक स्पाइसजेट विमान में आज सुबह उड़ान के दौरान केबिन में धुआं देखा गया, जिसके बाद विमान को दिल्ली हवाई अड्डे पर सुरक

पटनाबाट दिल्ली उडेको विमानमा आकाशमै आगलागी

काठमाडौँ । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक […]

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी, सबै सकुशल

५ असार, काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा  आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु […]

उडिरहेको विमानमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण

एजेन्सी, ५ असार । बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो । बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो । पटनाका डीएमले विमानका सबै यात्रु सकुशल […]

दिल्ली जाँदै गरेको स्पाइसजेटको विमानमा आगलागी

इन्डिया टुडेका अनुसार उडिरहेको विमानको बायाँ पखेटामा आगो लागेपछि पटनाको बिहता एयरफोर्स स्टेशनमा आकस्मिक अवतरण गर्नुपरेको थियो । सबै १८५ यात्रु सकुशल रहेको बताइएको छ । सो उडान बोइङ ७२७ रहेको विमानस्थल स्रोतले जनाएको छ आगलागीको कारण प्राविधिक गडबडी भएको आशंका गरिएको र यसबारे इन्जिनियरिङ टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विमानभित्र ‘अनियन्त्रित’ झडपपछि दिल्लीमा आकस्मिक अवतरण

एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ ।