रुसद्वारा युक्रेनको राजधानी कीभसहित धेरै ठाउँमा ८४ वटा मिसाइल प्रहार

एजेन्सी । रुसले सोमबार युक्रेनको राजधानी कीभ लगायतका धेरै सहरहरूमा मिसाइल आक्रमण गरेको छ । रुसले आवासीय क्षेत्रहरूलाई भारी आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित सामग्री

रुसद्वारा युक्रेनमाथि मिसाइल प्रहार

एजेन्सी । रुसले युक्रेनका बिभिन्न शहरमा दर्जनौ मिसाइल प्रहार गर्नुका साथै बमबारी गरेको छ । युक्रेन र रुसबीचको युद्ध शुरु भएयता रुसले गरेको यो सबैभन्दा ठुलो आक्रमण हो । युक्रेनको राजधानी कीएभमा बमबारी गर्दा १४ बर्षिया बालिकासहित केही नागरिक घाइते भएका छन् । रुसले कीएभलगाएत युक्रेनका खार्किभ, ओडेसा, र झिटोमिर लगायत शहरहरुमा आक्रमण गरेको हो […]

रुसद्वारा पूर्वी पोल्याण्डमा मिसाइल प्रहार, २ जनाको मृत्यु

किभ – रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ। युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू […]

युक्रेनको राजधानीमा रुसको मिसाइल हमला, नागरिकलाई बंकरमा बस्न जेलेन्स्कीको अपिल

२४ असोज, काठमाडौं । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ । युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत […]

युक्रेनको राजधानी किभमा रसियाको मिसाइल प्रहार : एक जनाको मृत्यु, ६ जना घाइते

रसियाले युक्रेनको राजधानी किभमा लगातार मिसाइल आक्रमण गरेको छ। जर्मनीमा जि ७ बैठकमा लागि विश्वभरका नेताहरु जम्मा हुँदै गर्दा रसियाले यसरी आक्रमणमा उत्रिएको हो। आइतवार प्रहार गरिएको मिसाइल किभस्थित एक एपार्टमेन्टमा खसेको छ। जहाँ एक व्यक्तिको मृत्यु भएको र ६ जना घाइते भएको सिएनएनले जनायो। घटनामा परी घाइते भएका ४…

जी-७ देशहरूको बैठक अघि रुसद्वारा किभमा मिसाइल प्रहार

रुसमाथि थप प्रतिबन्ध लगाउने उद्देश्यले विश्वका जी-७ देश युरोपमा जम्मा भएका छन् भने अर्कोतर्फ रुसले आइतबार युक्रेनको राजधानी कीभलाई निशाना बनाउँदै मिसाइल प्रहार गरेको छ । कीभमा विगत केही हप्तामा पहिलो पटक हमला भएको हो ।यसअघि शनिबार युक्रेनको पूर्वी सहर स्वेइरो डोनेस्क रुसी सेनाको कब्जामा गएपछि युक्रेनलाई ठूलो धक्का लागेको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार सेन्ट्रल कीभमा बिहान चारवटा विस्फोट भएको थियो। पछि, कीभको दक्षिणी क्षेत्रमा थप दुईवटा विस्फोटको आवाज सुनियो।राष्ट्रपति कार्यालयका प्रमुख आ

किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल […]

रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन िसेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरह

रुसी सेनाद्वारा युक्रेनका ग्याँस पाइपलाइनमा आक्रमण

रुसी सेनाले युक्रेनमा रहेका विभिन्न तेल तथा ग्याँस खानीमा आक्रमण गरेको छ । राजधानी युक्रेनको राजधानी किभबाट ३० किलोमिटरको दूरीमा रहेको वासिलकिभ आयल टर्मिनलमा मिसाइल प्रहार गरी आक्रमण गरेको हो ।

रुसद्वारा कीभमा सबैभन्दा ठूलो हमला, आवासीय भवनमा मिसाइल प्रहार

एजेन्सी । युद्धको तेस्रो दिन रुसले युक्रेनको राजधानी किभमा ठूलो हमला गरेको छ । विस्फोटबाट धेरै आवासीय भवनमा ठूलो क्षति पुगेको छ । यसअघि रुसले मेलिटोपोल सहर कब्जा गरेको थियो । यसैबीच, युक्रेनले ३,५०० रुसी सैनिक, ०२ ट्याङ्क, १४ विमान र ८ वटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।